• Ad

Samadhan National Daily

  • Ad

काठमाडौं, ९ पौष:

अख्तियारका पूर्व प्रमुख कार्की क्यानडा लागे तर ‘कस्ताे कारवाही गर्ने ?’ भन्नेमा समिति र संसद रनभुल्ल !

lokman

कार्की भने अाइतबार बेलुकी क्यानडातर्फ उडिसकेका छन् । अाफ्ना २ विश्वासपात्रसहित क्यानडा उडेका कार्की हाल मरिसस पुगेका छन् भने उनी भाेली क्यानडातर्फ लाग्नेछन् । उनकाे विदेश यात्राबारे केही थाहा नपाएकाे सरकार यता कस्ताे कारबाही गर्ने भन्नेमा रनभुल्ल परेकाे छ । कार्की देश फर्कन्छन् वा फर्कन्नन् भन्ने निश्चित छैन । – बिस्तृतमा


ढुंगा, बालुवा, गिटी काण्डमा कारबाहीमा परेका लालकृष्ण लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृत

lk sharma

लेखनाथमा भइरहेको अनियमित प्लटिङ रोक्न ढुंगानाले अडान लिइरहेका बेला शर्माको आगमनलाई सन्देहास्पद रुपमा लिइएको छ । लेखनाथ नगरपालिकाका केही कर्मचारीको मिलेमतोमै लेखनाथमा जग्गा प्लटिङ भएको आधार भेटिएपछि ढुंगानाले कारबाहीको प्रक्रियासमेत अघि बढाएका थिए । – बिस्तृतमा

प्रतिकृया दिनुहोस्

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण प्रत्यक्ष प्रसारण गरिने निष्पक्षता कायम गर्नका लागि विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोलाप्रथाबाट छनोट गर्न लागेको हो । धेरै प्रभावितले निष्पक्षताका...

जिल्ला विकासकाे परिषदमा स्थानीय विकास अधिकारी नै भएनन्, पुरानै लयमा कास्कीको बजेट योजना आयोगको सिलिङ र आन्तरिक आयको आधारमा राजनीतिक दलका प्रतिनिधि बसेर बजेट तयार...

नयाँ अपडेट

Ad
Ad
Ad