• Ad

Samadhan National Daily

  • Ad

पाखुरी मिलः

काठमाडौं, २१ पौष:

बैतडीको श्रीकोट–२ मा रहेको कोलमा चिउरी पैल्दै गरेका स्थानीय महिला । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका छन् । तस्बिरः विनोदसिंह विष्ट, बैतडी, रासस


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad