• Ad

Samadhan National Daily

  • Ad

अविवाहित आमाद्वारा ब्लेडले घाँटी काटेर  शिशुको हत्या

ललितपुर, २२ पौष:

आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् ।

सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिव १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयसमयदेखि उनी दिदी भिनाजुसंगै बस्दै आएकी थिइन ।

अनिषाको नातामा दाजुपर्ने कृष्णबहादुर तामाङलाई पनि सो घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चाँपागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन सहमति प्रदान

    निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग...

  • अस्थीर राजनीतिले विकास प्रभावित भन्दै याेजना सार्वजनिक

    सांसद विकास समितिका पूर्व सभापति रवीन्द्र अधिकारीले विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्र भाग ल्याउन सक्नु आफ्नो कार्यकार्लको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । ‘म विकास समितिको सभापति हुदाँ राष्ट्रिय गौरवका...

  • माओवादी सरकारबाट तत्काल नहट्ने

    नेकपा (माओवादी केन्द्र)ले तत्काल सरकारबाट हट्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरु सरकारबाट नहट्ने जानकारी दिनुभयो । गृहमन्त्रीले...

  • राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

    संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५...

Ad
Ad
Ad