• Ad

Samadhan National Daily

  • Ad

विप्लवकाे बन्दमा पाेखराकाे मुटुमै बम पड्काइयाे (लाइभ हेर्नुहाेस्)

पाेखरा, ३० बैशाख:

विप्लव माअाेवादी स्थानीय चुनावकाे विराेधमा नेपाल बन्दकाे अायाेजना गरी देसका विभिन्न स्थानमा बम प्रहार गरेकाे छ ।

पाेखरामा शुक्रबार बेलुकी लेकसाइडस्थित तालबाराही मतदान केन्द्रमा बम प्रहार गरेकाे थियाे ।

अाज शनिबार पनि सभागृहमा दुईवटा बम राखेकाे थियाे । उक्त बमलाई सेनाकाे बम डिस्पाेजल टाेलीले निष्क्रिय पारेकाे छ ।

बन्दकाे अायाेजना गरेपनि पाेखरामा निर्वाधरुपमा सवारी साधन चलिरहेकाे छ भने अाइतबार हुने मतदानमा मतदाताहरु उत्साही भएका छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad