Samadhan National Daily

      माइक्रोम्याक्सका नयाँ मोबाइलहरु नेपाली बजारमा

      काठमाडौं, ११ भाद्र:

      माइक्रोम्याक्सले नयाँ मोबाइल नेपाली बजारमा ल्याएको छ । कम्पनीले एक्स७३०, एक्स७४०, क्वु३००१ र क्वु३३०१ बजारमा ल्याएको हो । एक्स७३० एक्स७४० फिचर फोन भएको कम्पनीले जनाएको छ । त्यस्तै क्वु३००१ र क्वु३३०१ बोल्ट सिरिजका स्मार्टफोन हुन् ।

      एक्स७३० मोडलमा २.४इन्चको स्व्रिmन, डिजिटल क्यामरा, ८ जिबीसम्मबिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १३०० एमएएचको ब्याट्री र अतिरिक्त फिचरको रुपमावायरलेस एफएम रेडियो, भ्वाइस कल रेकर्डिङ, म्युजिकप्लेयर तथा भिडियो प्लेयर छन् । यसको अधिकतम मूल्य १ हजार ८ सय ९२ रुपैयाँ छ ।

      एक्स७४० मोडलमा २.४ इन्चको स्व्रिmनअगाडि र पछाडि भिजीएक्यामरा, बिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १८०० एमएएचको ब्याट्री र अतिरिक्त फिचरको रुपमावायरलेस एफएम रेडियो, म्युजिकप्लेयर तथा भिडियो प्लेयर छन् । यसको अधिकतममूल्य २ हजार ३५ रुपैयाँ छ ।

      क्वु३००१ मा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर, तथा ५१२ एमबीको ¥याम तथा ४ जिबीको रोम छ । यो एन्ड्रोयड ६.० मार्समाल्लो अपरेटिङ सिस्टम राखिएको छ । यो फोन ५ मेगापिक्सेलको उच्च रिजोल्युसनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामराका साथमा आउँछ ।यसमा ४.० इन्चको एफडब्लुभीजीए डिस्प्ले र ब्लुटूथ छ । यो फोन ३जी सपोर्ट गर्छ भने १ हजार ४०० एमएएचको ब्याट्रीका साथमाउपलब्ध छ । फोनको अधिक सुरक्षाकालागियसमाफ्लिप कभर निशुल्कपाइन्छ । यसको अधिकतममूल्य ५ हजार ६० रुपैयाँ तोकिएको छ ।

      क्वु३३०१ मा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर, तथा ५१२ एमबीको ¥याम तथा ४ जिबीको रोम राखिएको छ, जसले गर्दा यो फोन तिब्र सञ्चालन हुन्छ । यो एन्ड्रोयड ६.० मार्समाल्लो अपरेटिङ सिस्टम राखिएको छ । यो फोनको साथमालाखौं आकर्षक फोटोहरु कुनैपनि स्थान, समयमाखिच्न सकिन्छ ।यो फोनमा ५ मेगापिक्सेलको उच्च रिजोल्युसनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामराका साथमा आउँछ । यसमा ४.५इन्चको एफडब्लूभीजीए डिस्प्ले र ब्लूटूथ छ । यो फोन ३जी सपोर्ट गर्छ भने १,६५० एमएएचको ब्याट्रीका साथमाउपलब्ध छ ।

      फोनको सुरक्षाकालागि पारदर्शी ब्याक कभरनिशुल्कदिने कम्पनीले जनाएको छ । यसको अधिकतम मूल्य ५ हजार ७ सय २० रुपैयाँ छ ।


      प्रतिकृया दिनुहोस्