Samadhan National Daily

      ‘गुरुलाई भोट देउ’ भन्छ रोबोट

      पाेखरा, ६ मंसिर:

      कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा १ का उम्मेदवार गुरु बराललाई शनिबार रोबटद्वारा भोट माग्दै । प्राविधिको प्रयोग र प्राविधिक शिक्षाको जोड दिँदै हिमाली ब्रदर्श इन्जिनियरिङ आइटी सोलुसनले तयार पारेको रोबलद्वारा कास्कीमै पहिलो पटक भोट माग्ने यो तरिका अपनाइएको हो । शनिबार बिरौटामा यसरी रोबटले भोट मागेको हो । तस्बिर : अमृत सुवेदी\समाधान

       


      प्रतिकृया दिनुहोस्