• Ad

Samadhan National Daily

  • Ad

सहयोगको अपेक्षामा

पाेखरा, ५ माघ:

जन्मजात शारीरिक अपांगता भएका सहोदर दाजुभाइ ३१ वर्षे चेतबहादुर र २४ वर्षे शिवकुमार नेपाली । पोखरा महानगरपालिका– १३, डिहीगाउँका उनीहरु बोल्न र चल्न सक्दैनन् । आर्थिक अवस्था अत्यन्त नाजुक भएका उनीहरुको स्याहारको लागि २४ सै घन्टा १ जना खटिनुपर्छ । नेपाल सरकारले दिने मासिक २ हजार अपांगता भत्ता वाहेक अन्य सुविधा केही नपाएको र गुजार चलाउनै धौ भएको उनीहरुकी आमा देवु नेपाली बताउँछिन् ।
तस्बिर : भरत कोइराला


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad