Samadhan National Daily

      महानगरको खाल्डो

      पाेखरा, ८ माघ:

      पोखराको बुद्धचोकस्थित सडक किनारमा ढल निकासका लागि बनाइएको चेम्बरमा आइतबार दिउँसो फँसेको कार । रामघाटबाट आएको कार अमरसिंह चोकतिर मोड्ने क्रममा चेम्बरमा फँसेको हो । महानगर भित्रका सडकमा भएका यस्ता धरापका कारण दुघर्टना हुने गरेका छन् ।

      तस्बिर : ईश्वर देवकोटा(समाधान)


      प्रतिकृया दिनुहोस्