Samadhan National Daily

      Featured

      कास्कीमा ७५ वर्ष अघिदेखिका दाेषीः फैसला भयाे तर कारवाही भएन

      अदालतका तहसिलदार मोहन अधिकारीका अनुसार, १ हजार ७ सय ४५ मुद्दाका दोषीबाट २ हजार ८ सय ८३ वर्ष ४ महिना कैद भुक्तानी हुन बाँकी छ । उनीहरुबाट २४ करोड ५२ लाख ९ हजार जरिवाना उठाउन सकिएको छैन । – बिस्तृतमा


      गणतन्त्रकाे काफलः प्रदेश माग्ने, केन्द्र नसुन्ने

      प्रदेश सरकारले अहिलेसम्म गरेका अधिकांश अनुरोधको केन्द्र सरकारले बेवास्ता गर्दै आएको छ । सामान्य विषयमा स्वीकृत दिने कामबाहेक अरु प्रदेश सरकारले अनुरोध गरेका महत्वपूर्ण विषयमा नेपाल सरकार मौन बसेको हो ।-बिस्तृतमा


      कास्कीमा आमाको नामबाट नागरिकता पाउन अदालतमा रिट

      ‘म १७ वर्षको भइसकें । तर बाबुको अनुहार देखेको छैन,’ रोशन गुरुङले समाधानसँग भन्दै थिए, ‘बाबु नै नभएपछि मैले आमाको नामबाट नागरिकता लिनुको विकल्प छैन । मेरो बाआमा दुवै आमा नै हुनुहुन्छ ।’ –बिस्तृतमा

      प्रतिकृया दिनुहोस्