• Ad

Samadhan National Daily

  • Ad

प्याराडिसो कप टेनिस शुरु

काठमाडौं, २४ माघ:

कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट एन्ड ग्रिल बारको प्रायोजनमा मंगलबारदेखि पोखरामा टेनिस प्रतियोगिता शुुुुुरु भएको छ । प्रतियोगिता अन्तर्गत मंगलबार नवप्रवेशीतर्फ विकास भट्टराईले तारा गौतमलाई, सुनील भट्टराईले विष्णु बानियालाई, लक्ष्मण तामाङले रवीन्द्र श्रेष्ठलाई तथा केवी तामाङले दिपेश तामाङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रतियोगितामा खुल्लातर्फ २८ र नवप्रवेशीतर्फ ८ जनाले भाग लिएका छन् । शनिबार सम्म चल्ने प्रतियोगिताका विजेताले नगदसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए ।

यसअघि पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले एक समारोहका बच टुर्नामेन्ट डाइरेक्टर प्रदीप खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता अन्तर्गत बुधबारदेखि खुल्लातर्फको प्रतिस्पर्धा शुरु हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad