• Ad

Samadhan National Daily

  • Ad

बडिबिल्डिङ संघमा थापा

पाेखरा, १ फाल्गुण:

कास्की जिल्ला बडिबिल्डिङ संघको अध्यक्षमा राजकुमार थापा चयन भएका छन् । उपाध्यक्ष शम्भु अभिकारी, सचिव दीपक बास्तोला, कोषाध्यक्ष नवीन आलेमगर छन् । सदस्यहरुमा मौलादिन मिया, मनोज केसी, पुनम परियार, अदिती गुरुङ, हसन गुरुङ, सुन्दर श्रेष्ठ, सम्राट मगर, कास्की जिल्ला खेलकुद विकास समितको तर्फबाट प्रकाश बराल र भोजबहादुर भुजेल चयन भएका छन् ।

कास्की जिल्ला बडिबिल्डिङ संघको इन्टरनेसनल बढिबल्डिङ फेडेरेसन (आइएफबिबी) अन्तर्गत हिमालयन नेपलीज फेडेरेसन अफ बडिबिल्डिङ फिटनेसको मातहतमा कास्की जिल्ला खेलकुद विकास सतितिका प्रमुख प्रकाश बरालको उपस्थितिमा समिति गठन गरिएको हो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad