• Ad

Samadhan National Daily

  • Ad

न्यौपानेको नचाउने पञ्चेबाजा गीत

पाेखरा, १४ बैशाख:

पुरुषोत्तम न्यौपानेले पञ्चेबाजाको गीत ल्याएका छन् । ‘मायाले हो मात्रै भन’ बोलको पञ्चेबाजाको गीत युट्युब मार्फत रिलिज गरिएको छन् ।

पञ्चेबाजाका धेरै गीत आइसके पनि अन्य गीतमा भन्दा पृथक र वास्तविकता यो गीतबाट पस्कने प्रयास  गरेको न्यौपानेले बताए । गीतमा न्यौपानेलाई आवाजमा जुना श्रीसले साथ दिएकी छन् ।

रमेश बिजीको शब्द संकलन र इश्वर सिंहको लय संकलन रहेको गीत भरपुर संगीत प्रालिले बजारमा ल्याएको हो ।

एरेन्ज तारानाथ आचार्यले गरेका छन् । भिडियोमा शंकर बिसी र मुना थापा मोडलका रुपमा देखिएका छन् । न्यौपानेकी छोरी रन्जिताको विवाहमा आफ्नै निवास पोखरा १७ विरौटामा खिचिएका सुन्दर दृश्यले गर्दा भिडियोले वास्तविकता झल्काएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad