• Ad

Samadhan National Daily

  • Ad

आँधीखोलामा डुबेर बृध्दकाे ज्यान गयाे

स्याङ्जा, ११ जेठ:

आँधीखोलामा डुबेर एक बृध्दको ज्यान गएको छ ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार स्याङ्जाको भीरकोट नगरपालिका ३ रिजुका ६५ वर्षका खोंचबहादुर खत्रीको आँधीखोलामा डुवेर मृत्यु भएकोे हो । भीरकोट ६ बयरघारी स्थित आँधीखोलाको तिरमा मृत अवस्थामा भेटिएपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

विहान साढे ७ बजे घरबाट औषधि लिन बयरघारी बजारतर्फ गएका खत्री आँधीखोलामा मृत अवस्थामा फेला परेका हुन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • ‘तेस्रो आँखा’को प्रयोग

    बल दौडाउँदै अघि बढेका एन्टिनियो ग्रिजम्यानलाई डि–बक्सभित्र लडाइन्छ । खेलाडीहरु हात ठड्याउँदै अपिल गर्छन् । तर रेफ्रीले उनीहरुको अपिलको सुनुवाइ नगरी खेललाई अगाडि बढाउँछन् । अपिल भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)...

  • प्रदेशको नाम र पहिचान

    एक धर्म र एकल जातिको पहिचानले नेपालको राष्ट्रियताको पहिचान दिन सक्दैन । बहुल जाति, भाषा, सांस्कृति, धर्म र इतिहास नै समष्टिमा राष्ट्रिय पहिचान हो । नेपाल सबै जातजातिको फूलबारी हो...

  • मिस एसइईको ट्यालेन्ट सो सम्पन्न

    इभेन्टस् फोरयू प्रालिको आयोजना तथा सारेगम इन्टरटेन्टमेन्ट हाउसको सहकार्यमा सञ्चालन भएको मिस एसइई पोखरा पाँचौ संस्करणको ट्यालेन्ट सो भएको छ । एसइई दिएर बसेका छात्राको प्रतिभा र सौन्दर्यसँगै भविष्य निर्माण...

  • डिभोर्स माग्नेको लर्को ! न्यायिक समितिकाे टाउकाे दुखाई

    गण्डकी गाउँपालिका गोरखाकी १७ वर्षीय सुनिता र १८ वर्षीय सन्देशले २०७२ सालमा प्रेम विवाह गरे । त्यसको ३ वर्षपछि सुनिताले सम्बन्ध विच्छेदको माग गर्दै स्थानीय सरकारको न्यायिक समितिमा मुद्दा हालिन्...

Ad
Ad
Ad