डिएलए कास्की अध्यक्षमा शलिग्राम र कपिलमणिको प्रतिस्पर्धा

समाधान संवाददाता २०७८ कार्तिक २७ गते १७:४०

पोखरा ।

नेपाली कांग्रेस निकट संस्था नेपाल डेमोक्र्याटिक लर्यस एशोसिएसन कास्कीको ५ औं अधिवेशन जारी छ ।
शनिबार भएको अधिवेशनमा नयाँ पदाधिकारीका लागि चुनाव हुने भएको हो । अध्यक्षमा शालिग्राम भट्टराई र कपिलमणि दाहालबीच प्रतिस्पर्धा हुँदेै छ । १३ सदस्यीय पदाधिकारीमा १० जना निर्विरोध चयन भएका छन् । ९ सदस्य र १ कोषाध्यक्ष निर्विरोध चयन भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया