Samadhan National Daily

      पिपिएल क्रिकेटः तस्बिरमा पाेखरेली मैदानकाे मनमाेहक साैन्दर्य

      पाेखरा, ८ कार्तिक:

      शुक्रबारदेखि पाेखरामा सुरु हुने पाेखरा प्रिमियर लिग (पिपिएल) स्थानीय रंगशालामा खेलाइने छ । यहाँकाे मैदानलाई नेपालकाे त्रिवि मैदानपछिकाे उत्कृष्ट भनि प्रशंसा भइरहेकाे बेला फाेटाे पत्रकार सुदर्शन रञ्जीतले खेलस्ठललाई क्यामरामा उतारेका छन् ।


      प्रतिकृया दिनुहोस्