• Ad

Samadhan National Daily

  • Ad

पश्चिमाञ्चल अटो डिलर्स एसाेसिएसनले मनायाे वार्षिकोत्सव

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले १३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एसोसिएसनले राधाकृष्ण वृद्धाश्रम लामेआहाल लेखनाथलाई नगद २५ हजार सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गरी बृद्धाश्रमलाई सहयोग गरिएको अध्यक्ष कालिदास पौडेलले जानकारी...बाँकी

कृषि फार्मकाे दूधमा डेरीवालाले मिसावट गर्दिन्छन्ः तिमिल्सिना

दैनिक ५४ हजार प्रतिलिटर दूध कास्कीमा माग हुँदै आएको छ । त्यसमध्ये जम्मा ४१ हजार लिटर दूध मा उपभोक्तासमक्ष पुर्‍याउन सकेको राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज कास्कीका अध्यक्ष दीपक तिमिल्सिना बताउँछन् ।...बाँकी

पोखरा नुडल्सका कर्मचारी काममा फर्के, आजबाट उत्पादन सुरु

उद्योग प्रशासनलाई थाहै नदिए उत्पादन बन्द गरेर आन्दोलनमा उत्रेका पोखरा नुडल्सका मजदुर काममा फर्कने भएका छन् । उद्योग व्यवस्थापन पक्ष, सुपरभाइजर, ट्रेड युनियनका प्रतिनिधि र श्रमिकबीच उद्योग सञ्चालन गर्ने सहमति बुधबार भएको हो । बुधबार...बाँकी

मुस्ताङी लेकमा यार्सागुम्बा टिप्नेकाे लर्काे

हिमाली तथा उच्च पहाडी लेकमा यार्साको सिजन सुरु भएको छ । यस याममा मुस्ताङका लेकलेकमा यार्सा खोज्ने लर्को लागेको छ । जेठको पहिलो साताबाट सुरु भएको यार्सा संकलन असारको दोस्रो सातासम्म जारी रहन्छ । यस...बाँकी

पोखरा रोयल सहकारी १८ वर्षमा

पोखराको वुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले१७औंमनाएको छ । २०५९ जेठ ८ गते स्थापित सहकारीले वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम गर्यो । ‘पढाऔं सहकारी, बनौं सहकारीकर्मी’ भन्ने नाराका साथ सहकारीले सहकारी शिक्षा कार्यक्रम सञ्चालन...बाँकी

प्रतिबन्धित भारु साट्न भारतले समय माग्याे, नेराबै‌ंलाई विश्वास छैन

नेपालमा रहेका प्रतिबन्धित भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले केही समय मागेको अधिकारीहरूले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले...बाँकी

दराजकाे बाटाेबाट विश्वचर्चित ‘अलिबाबा’ नेपालमा

इकमर्श जायन्ट अलिबाबा नेपाल प्रवेश गरेको छ। चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको हो। दक्षिण एसियामा अहिले पनि अनलाइन सपिङ व्यवसाय गरिरहेको दराजको स्वामित्व अलिबाबाले लिएपछि नेपालमा पनि अलिबाबा प्रवेश भएको हो।...बाँकी

दुई तिहाई बहुमतले यस वर्षको बजेट पारित

यो आर्थिक वर्षको बाँकी अवधिका लागि प्रदेश ४ को सरकारले ल्याएको बजेट दुई तिहाई बहुमतले संसदबाट पारित भएको छ । २ दिनको छलफलपछि प्रतिपक्षी दलको अवरोधले २ दिन ढिला गरी आइतबार दुई तिहाई बहुमतले पारित...बाँकी

बिहादीमा पहिलो पटक बैंक

पर्वतको दक्षिणी भेगमा रहेको बिहादी गाउँपालिकाको भुषाल चोकमा वुधबारदेखि प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ । पछिल्लो समय सदरमुकाम केन्द्रित बैंकका शाखा हरेक स्थानीय तहमा पु¥याउने सरकारको नीति अनुरुप बैंक विस्तार गरिएको हो । बिहादी...बाँकी

रिजेन्सी होटलको २५ वर्षमा नाफा शून्य, पदाधिकारीलाई कारवाही गर्न निर्देशन

महालेखा परीक्षकको कार्यालयले नीतिगत एवं आर्थिक विषयमा अनियमितता गरेको भन्दै तारागाउँ विकास समितिका पदाधिकारीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको क्षेत्राधिकारमा रहेको ३०४ रोपनी जग्गा र घरमध्ये १५० रोपनी जग्गा र रु दुई...बाँकी
Ad