• Ad

Samadhan National Daily

  • Ad

माइतीमा नाचः

माइती नेपालद्वारा बिहीबार आयोजित माइती नेपालको २५औं जन्मोत्सव कार्यक्रममा नृत्य प्रस्तुत गर्दै माइती नेपालका बालबालिका । तस्बिरः प्रदीपराज वन्त,रासस...बाँकी

किड जाेनः

पोखरा मन्टेसोरी किन्डर होमको शनिबार १४ औं वार्षिकोत्सव कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै सहभागी । तस्बिरः समाधान...बाँकी

विराेधमा राप्रपाः

पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दुराष्ट्र नेपाल एवं राजसंस्थाको मुद्दा, राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हटाएर निर्वाचन आयोगको स्वेच्छाचारी निर्णयको विरोध गर्दा प्रहरीले गरेको दमनविरुद्ध पोखरामा गृह मन्त्री र निर्वाचन अायाेगका अायुक्त अयाेधिप्रसाद यादवको पुत्ला दहन गर्दै राप्रपाका...बाँकी

कराेड दान !

पोखरा—२५ पुम्दीकोटमा शिवमूर्ति स्थापनाका लागि उद्योगपति मुरलीधर रुंगाटाले १ करोड रुपैयाँ दान गरेपछि नाति नारायणसँगै सम्मानित हुँदै। मंगलबार उद्घाटनका दिन ५० लाख दान गर्नुभएका उहाँले दोस्रो दिन बुधबार ५० लाख थपेर १ करोड पुर्‍याउनुभएको हो...बाँकी

सम्झनामा पृथ्वीः

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्न सहभागी हुँदै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथै राजनीतिक दलका नेताहरु । तस्बिरः प्रदीपराज वन्त, रासस...बाँकी

पाैरखी महिलाः

भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याएर भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै । यहाँका एक दर्जन बढी महिलाहरुले भारतीय बजार बाट सामान ल्याउने गर्दछन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर...बाँकी

पाखुरी मिलः

बैतडीको श्रीकोट–२ मा रहेको कोलमा चिउरी पैल्दै गरेका स्थानीय महिला । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका छन् । तस्बिरः विनोदसिंह विष्ट, बैतडी,...बाँकी

बेमाैसमी गुराँसः

फागुनमा फुल्नुपर्ने लागीगुराँसको फुल जाजरकोटमा पुसमै फुलेपछि….। जलवायू परिवर्तको मारमा लालीगुराँस पनि परेको देखिन्छ । तस्बिरः हेमन्त केसी, जाजरकोट , रासस...बाँकी