• Ad

Samadhan National Daily

  • Ad

पाेखरामा स्पोर्ट टुरिज्मको विकास हुने देखेकाे छुः क्याप्टेन पारस

एसिया कप छनोट खेलका लागि बन्द प्रशिक्षण सुरु हुनुअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पोखरा थिए । आउँदो कात्तिकमा हुने पोखरा प्रिमियर लिगको प्रचार र क्रिकेट मैदान अवलोकन गर्न खड्का पोखरा आएका हुन् ।...बाँकी

महिला फुटबल: नेपाल आज बङ्गलादेशसँग भिड्दै

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो...बाँकी

साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका...बाँकी

साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्‍यो । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा यही...बाँकी

मनाेज केसी बने प्रथम मिस्टर पोखरा

कास्की बडी बिल्डिङ तथा फिटनेस संघले आयोजना गरेको पहिलो मिस्टर पोखराको उपाधि पोखराका मनोज केसीले जितेका छन् । उनले ओभरअल प्रतिस्पर्धामा टाइटलसहित नगद ५० हजार रुपैयाँ जिते । उनले ६५ केजी तौल समूहमा स्वर्ण जित्दै...बाँकी

प्रथम मिस्टर पोखरा’ को प्रि–जज सकियाे, अाज फाइनल

कास्की बडी बिल्डिङ तथा फिटनेस संघको आयोजनामा एनएफबीएफ फस्ट मिस्टर पोखराको प्रि जजिङबाट ३० जना खेलाडी छनोट गरिएको छ । विभिन्न तौल समूहमा छनोट भएका खेलाडीले शनिबार हुने फाइनल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । विभिन्न ६...बाँकी

फिफा वर्ष खेलाडीमा १० खेलाडी मनोनित

 विश्व फुटबलको सर्वोच्च निकाय ९फिफाले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा...बाँकी

पारसकाे शतकले ह्यामसायर २ सय ४३ रनले पराजित

युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा फराकिलो जित निकालेको छ। कप्तान पारस खड्काको शतकीय इनिङ्सको मद्दतमा नेपालले पहिलो अभ्यास खेलमा इङ्ल्याण्डको स्थानीय क्लब ह्यामसायर होग्सलाई २ सय ४३ रनले पराजित गरेको...बाँकी

एन्फा कप सैनिक र चिल्ड्रेन एकेडेमीलाई

कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीद्वारा सञ्चालित एन्फा कप २०७५ छात्र तर्फको उपाधि सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ चिल्ड्रेन एकेडेमीले हासिल गरेका छन् । सोमबार सम्पन्न छात्र तर्फको फाइनलमा सैनिक र अम्मरसिंह माविलाई ५–४ गोलले...बाँकी

रुसबाट बिदा भयौं, कतारमा भेटौंला

एक्काइसाौं संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । सन् १९९८ मा फ्रान्सले आफ्नै...बाँकी
Ad