• Ad
  • Ad

Samadhan National Daily

  • Ad

‘धनपति’ हेरिसकेपछि…

सरल कथा, थोरै पात्र र सीमित लोकेसनमा बनाएको फिल्म हो धनपति । समाजमा अभाव, बध्यता र गरिबीको चपेटामा परेका साधारण मानिसलाई दलका नेताले कसरी लोभ, लालच देखाई आफ्नो गोटी बनाउँछन् भन्ने फिल्ममा राम्ररी देखाइएको छ...बाँकी

स्थानीय निर्वाचन परिणाम

स्थानीय तह निर्वाचन प्रथम र दोस्रोको परिणाम करिबकरिब आइसकेको छ र यसबाट तेस्रो चरणको पनि अनुमान लगाउन कठिन छैन । निर्वाचन परिणामको संकेतलाई हेर्दा पहिलो पार्टी नेकपा एमाले दोस्रो पार्टी नेका र तेस्रो पार्टी माके...बाँकी

भानु स्मृति र २ यात्रा संस्मरण

जब भानु जयन्ती आउँछ तब भानुसँगै जोडिएका गर्व र आलोचनाका ( महिलावादी दृष्ट्रिकोणबाट ) २ यात्रा संस्मरण पुनः मेरो  मस्तिष्कमा आउँछन् । २०७३ असोजमा दार्जीलिङ भ्रमणमा थिएँ । २ दिने सिक्किम भ्रमणपश्चात सिक्किमबाट सिधैं दार्जीलिङको...बाँकी

मर्निङ वाक

बिहानी मिर्मिरले उज्यालो, सूर्यले भर्खर उषाको लाली पोखिदिएको छ । जानु कतै टाढा छैन, न कुनै गन्तव्य तर पैतालाहरुले बिस्तारै आफ्नो गति बढाउँदै जान्छन् । कतै केही अर्जेन्ट काम परे जस्तो, बस छुट्ला जस्तो केही...बाँकी

व्यवस्थित परिवार : समृद्ध राष्ट्रको आधार

हरेक वर्ष जुलाई ११ तारिखका दिन संसारभरि विविध कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइन्छ । विशेष गरी विकास र समृद्धिसँग जनसंख्याको सम्बन्ध, जनसंख्यासम्बन्धी विभिन्न समस्या, चुनौती तथा जनसंख्यासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई उठान गरी त्यसको...बाँकी

जनसंख्या व्यवस्थापनको चुनौती

जनसंख्या भनेको कुनै पनि देशको भौगोलिक क्षेत्रभित्र निश्चित समयमा बसोबास गर्ने कुल मानिसको संख्या हो । हरेक देशको विकासका लागि चाहिने जनशक्तिको मुख्य स्रोत नै जनसंख्या हो । विश्वको जनसंख्या दिनानुदिन बढ्दै गइरहेको छ ।...बाँकी

बैंक, वित्तीय संस्थाको दायित्व

नेपालको वित्तीय क्षेत्रले विकास क्रममा फड्को मार्दै आयो । सदर मुलुकीखाना एवं तेजारथ अड्डा हुँदै विसं १९९४ सालसम्म आइपुग्दा नेपालको पहिलो बैंकका रुपमा नेपाल बैंक स्थापना भयो । विसं १९९४ कात्तिक ३० गते राजा त्रिभुवनबाट...बाँकी

नोइजी कर्नर

एउटा निकै दुखद् खबर भाइरल भयो, १४ जेठमा, राष्ट्रकवि माधव घिमिरेको निधन भनेर । एकाध घन्टामै उनका तस्विर र कविताका पंक्ति उधृत गर्दै फेसबुकको वाल र ट्वीटरमा संवेदना पोख्नेको ओइरो लाग्यो, आखिर सर्वप्रिय कवि न...बाँकी

फगत दारुवा हरिभक्त !

परिस्थितिले समाजको रंगमञ्चमा पछारेपछि मदिराले मात्रै ढन्मनिँदैन मान्छे । रक्सीले मात्रै मात्दैन ऊ । जाँडले मात्र तिल्मिलाउँदैन । आँफै उठ्छ अनि आफै पछारिन्छ अभाव र वैचनीको भट्टीहरूमा । जीवनका मार्गहरूमा संघर्षको धुपले अत्तालिएर पानी पिउँदै...बाँकी

चुरोट

जब कोर्छौ उन्मादको सलाई सल्काउँछौ मेरो वदन तब, तिम्रा वलिष्ठ औँलाहरूबीच च्यापिएर ती अधरमा टाँसिन खुब मनपर्छ मलाई साँच्चै जन्मिरहुँ म मै भएर जन्मौँ जन्मान्तर पाठेघरहरूको कारखानामा रंगीन आवरणमा सजिएर आइपुगूँ तिम्रै खल्तीमा सल्किऊँ वैंशका...बाँकी
Ad