• Ad

Samadhan National Daily

  • Ad

नेपाली मनकी अमेरिकी ‘आना’

नेपाली लोकगीतको एउटा पाटो दोहोरी गीतको अनुसन्धानमा मात्र नभई गायन र सिर्जनमा समेत उत्तिकै पोख्त रहनुभएकी डा. आनाले नेपाली भाषामा प्राप्त गर्नुभएको दखलता यति प्रशंसनीय छ कि लाग्छ–नेपाली भाषा बोल्दा उहाँले आफ्नै मातृभाषा पो बोलिरहनुभएको...बाँकी

राजतन्त्रदेखि गणतन्त्रसम्मका काँग्रेस महाधिवेशनका नालीबेली

  काठमाडौँ, १६ फागुनः राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस प्रसव वेदनाका साथ १३ औँ महाधिवेशनमा होमिएको छ । पार्टी महाधिवेशनको तयारी भइरहँदा सभापति सुशील कोइरालालाई असामयिक रुपमा गुमाउनुपर्दा उसका...बाँकी

महिला बलात्कृत हुने, मारिने तर पीडक सधैं जित्ने किन ?

बलात्कारका मामिला सरकारवादी फौजदारी मुद्दा हुने भएकाले प्रहरी र सरकारी वकिलले चाहे जसरी नै फैसला हुन्छन । यस्ता मामिलामा पीडितले मुद्दा जितेमा आफूहरुले केही नपाउने तर पीडकले जितेमा लाभ हुने हुनाले सुरु प्रक्रियामा नै पीडित...बाँकी

जाग्ने छ पोखरा, आयो हान्मादाङ

पोखरालाई खेलकुद सहरको रुपमा विकास गर्नु पर्ने कुरा लामो समयदेखि बहसको रुपमा चल्दै आएको छ । तर यो कुरालाई अब बहस मात्रै नभई साँच्चिकै विश्वमा पोखरा खेलकुदको रुपमा स्थापित हुन सक्छ भन्ने कुराले साकार रुप...बाँकी

विवाद र रहस्यबीच चर्चा कमाएका लेखक स्यालिन्जरको जीवनशैली

श्रीमतीका सबै कागजात जलाइदिए भने परिवार र साथीसँगको सम्पर्क पनि टुटाइदिए । आफ्ना लागि उनले घरदेखि चौथाई माइल पर जंगलको बिचमा एउटा क्याबिन बनाए । आगन्तुकले नचिनुन् भनेर त्यसलाई हरियो रङका पताकाहरुले ढाके । उनी...बाँकी

प्लाष्टिक प्रतिबन्ध कि झोला ? कसरी र किन भयाे पाेखरामा यस्ताे निर्णय ?

प्रतिबन्ध लगाउनुभन्दा पनि उचित व्यवस्थापन गर्नु जरुरी छ । २० माइक्रोनको ठाउँमा अब कम्पनीले ४० माइक्रोनको प्लाष्टिक मात्र उत्पादन गर्ने, उत्पादक कम्पनीको नाम ठेगाना र पुनः प्रयोगको लोगो प्रष्ट देखिने गरि लेख्नुपर्ने र पुनः प्रयोग...बाँकी

भनेको नमान्दा यस्तो भयो

पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निक्रियताको एउटा उदाहरण दिन चाहन्छु बुधबारको दुखद हवाई दुर्घटना को अवसरमा । हामीले नेपाल वायरलेस मार्फत सन २०१० मा मुस्ताङको लेते नजिकैको लाक्र्युडाँडा र म्याग्दीको खोप्रा डाँडामा...बाँकी

बाहुनवाद र केही प्रश्नहरु !

सबैलाई थाह छ यो मुलुकमा सर्वाधिक होच्याएर बोलाइने जात दलित, मधिसे, बाहुन र भोटे हुन् । केटाकेटीदेखि नै कसैले मलाई ‘बाहुन’ भनेर बोलायो भने अत्यन्त नमिठो लागेर आउँथ्यो । अझै लाग्छ । बाहुनलाई होच्याएर बोलाइने...बाँकी

सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला

आमाले जन्माउदा ती जुम्ल्याहरूको रंग केही फरक थियो ….. । बाले जमानामा जंगलामुलुक फाँडेर ओरालो भिरालो, समथर जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नुभएको थियो, आमैले धेरै दुःख गरेर दुई भाइ जुम्ल्यहा दाजुभाइलाई...बाँकी

नेपाली कांग्रेसको आवश्यकताः सर्वाधिक सहमति

अझैसम्म पनि संक्रमणकालबाट गुज्रिरहेको मुलुकलाई संविधानको कार्यान्वयन, विकास निर्माण र राष्ट्रिय एकताको सन्देश दिन आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने पार्टी कांग्रेसभित्रको एकता अत्यन्तै अपरिहार्य छ । यिनै गहन जिम्मेवारीलाई सन्तुलित ढंगबाट अगाडि बढाउन पनि नेता देउवा...बाँकी