• Ad

Samadhan National Daily

  • Ad

अब ‘तीन तलाक’ले रुने छैनन् मुस्लिम महिला

विवाहित वा घर परिवार भइसकेका मुस्लिम महिला अब ३ तलाकले रुने छैनन् । आफ्नो लोग्नेले ३ पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि जसरी वैधानिक रूपमै आफ्नो श्रीमानले छोड्ने बाध्यता थियो अब त्यसले मुस्लिम महिलालाई...बाँकी

राजधानी पाेखरा (समाधान विशेषांक) : सर्वस्वीकार्य पोखरा-वरिष्ठ अधिवक्ता पराजुली

एकात्मक तथा केन्द्रीकृत शासनको अन्त्य गरी मुलुक संघीय संरचनामा जाँदै छ । राज्यको पुनर्संरचना तथा संघीयताको कार्यन्वयनसँगै मुलुक प्रान्तीय संरचनामा जाने क्रममा छ । नेपालमा विकेन्द्रीकरणका थोरै धेरै अभ्यास भए पनि संघीयता अन्तर्गतको प्रादेशिक व्यवस्था...बाँकी

कसरी बन्छ पोखरा ‘स्मार्ट सिटी’ ?

चर्चा पोखराकै । क्षेत्रफलको हिसाबमा पोखराले मुलुकमै ‘ठूलो’को उपमा पाइसकेको छ । स्थानीय निकायको चुनावी माहौलमा  महानगरको मेयरमा आकांक्षा राख्ने जमातले पोखरालाई ‘स्मार्ट सिटी’ बनाउने परिकल्पना सुनाए । विभिन्न सार्वजनिक कार्यक्रममा उनीहरुले सुनाएको स्मार्ट सिटीको...बाँकी

राजधानी पाेखरा (समाधान विशेषांक) : पाेखरा निर्विकल्प राजधानी- मन्त्रालय सचिव थपलिया

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका एवं वडाको समेत केन्द्र कहाँ तोक्ने ? यसका आधार के के हुने ? तय गरेर यसै आधारमा स्थानीय तहका केन्द्र तोकिएका छन् । यसरी...बाँकी

राजधानी बन्न सक्षम छ पोखरा

पोखरा अब पोखरामात्र रहेन, हिजोसम्म प्राकृतिक रुममा रमणीय अनि विदेशी पाहुनाका लागि लागि पहिलो रोजाई पोखरा अब एउटा राजधानीको रुपमा परिणत हुने क्रममा छ । नेपाल सरकारले प्रदेश नम्बर ४ को राजधानीको रुपमा घोषणा छिट्टै...बाँकी

जय ! पुस्तकालय दिवस

‘जीवन प्रयन्त शिक्षाका लागि एक स्थानीय तहः एक नमुना पुस्तकालय’ भन्ने नाराका साथ आज भदौ १५ गते नेपालका विभिन्न पुस्तकालय, शैक्षिक संस्था र पुस्तकालयसँग सम्बद्ध संघ–संस्थाहरूको सहभागितामा भव्य रुपमा देशभरी कार्यक्रम सहित १० आंै पुस्तकालय...बाँकी

यसरी हङकङको किताबमा ‘बुद्ध नेपालमा जन्मायौं’

गतसाल जुन महिनामा छोरीलाई स्कुलको गृहकार्य गराइरहेको बेला एउटा पाठमा गएर मेरो ध्यान टक्क अडियो । छोरीले अध्ययन गरिरहेकी प्राइमरी वनको पुस्तक ‘जनरल स्टडीज’ को एउटा पाठमा ‘राजकुमारको रुपमा बुद्धको जन्म प्राचीन भारतमा भएको थियो’...बाँकी

सुधारका लागि सुझावः संघ र प्रदेशको चुनाव

नेपालको संविधान २०७२ अनुसार मुलुक संघीयतामा गइसकेको छ । शासन सञ्चालनका लागि संघ, केन्द्र र स्थानीय गरी ३ तहको परिकल्पना गरिएको छ । ७ प्रदेशका ७ सय ४४ स्थानीय तहमध्ये ६ प्रदेशका ६ सय १७...बाँकी

प्रमको भारत भ्रमण र देश डुबाउने सम्झौता

देशमा जब सरकार परिवर्तन हुन्छ, तब प्रधानमन्त्रीको छिमेकी मुलुकको भ्रमण हुने गर्छ । अहिले भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पनि त्यसैको निरन्तरता हो भन्ने कुरा सारा दुनियाँलाई थाहा भएको विषय हो । एउटा देशको...बाँकी

स्थानीय तहका नेतामा हुनुपर्ने महत्वकांक्षा

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ लक्ष्मीप्रसाद देवकोटा ज्यूले भन्नु भए जस्तै स्थानीय नेताहरु महत्वकांक्षी नभएको खण्डमा हाम्रो प्रगति हुन सक्दैन । निस्वार्थ, साहसका साथ इमान्दारिता पूर्वक क्रियाशिल भएमा क्षमता र सामथ्र्यको विकास हुने...बाँकी
Ad