• Ad

Samadhan National Daily

  • Ad

पढ्ने बानीको विकास कसरी गरौं

आफ्नो स्कुल जाने बाबु नानीहरुलाई मेला, उत्सव, सिनेमा देखाउन त सबैले लग्नु भएकै होला । के पुस्तकालय देखाउन कहिल्यै लग्नु भएको छ ? छैन भने लगि हाल्नुस् । आजकल पुस्तकालयहरुमा साना–साना बाबुनानीहरुको लागि भनेर छुट्टै...बाँकी

स्मार्ट सिटी निर्माणमा प्राविधिक शिक्षा

संयुक्त राष्ट्र विकास कार्यक्रमको गत वर्षको प्रतिवेदन अनुसार ०.५५८ सूचकांक सहित नेपाल मानव विकासको १ सय ४४औं स्थानमा परेको छ । ‘सबैका लागि मानव विकास’ शीर्षक रहेको उक्त मानव विकास प्रतिवेदन– २०१६ मा उल्लेख गरिए...बाँकी

नेपाल–भारत सम्बन्ध र डुबान

नेपाल भारतको सिमाना १ हजार ८ सय ८१ किलोमिटर छ । जंगबहादुरले भारतको कम्पनी सरकारसँग सम्झौता गरेर नेपाल सीमानामा ८ हजार ५ सय ५३ पिल्लरहरु बनाएका थिए । यिनलाई जंगे पिल्लर भनिन्छ । भारतद्धारा सीमा...बाँकी

सूचनाको हक र सूचना संस्कार

सूचना भन्ने बित्तिकै कुनै पनि विषयको जानकारी हो, जुन विषय सार्वजनिक महत्व तथा सार्वजनिक सरोकारको हुन्छ । त्यो सूचनालाई सकेसम्म आमजनस्तरमा सार्वजनिक गर्नुपर्ने दायित्व सूचनाको हक सम्बन्धी ऐन २०६४ मा भएको व्यवस्था अनुसार सरकारी तथा...बाँकी

आधुनिकताले ढपक्कै छोपेको तीज गित

महिलाहरुको महान पर्व तीज हामीहरुको घर भित्रै आएको छ । टेलिभिजन च्यानलहरु, विभिन्न रेडियो तथा सामाजिक सन्जाल युट्युबमार्फत तीज गित घन्की रहेका छन् । विगतको तुलनामा आजभोलि धेरै नै तीजका गीतहरु निर्माण हुने गरेको छ...बाँकी

हरितालिका तीजको समीक्षा

हिन्दु संस्कार संस्कृतिमा धेरै चाडपर्वहरू छन् । चाडपर्वहरू भगवान् भगवतीहरूको पूजा आराधना गरेर रमाइलोसँग मनाइन्छ । चाडहरू पुरुष र महिलाहरूसँगमात्र सम्बन्धित पनि छन् । रक्षाबन्धन जनैपूर्णिमा पुरुषसँग बढी सम्बन्धित छ भने, हरितालिका तीज नारीहरूसँग सम्बन्धित...बाँकी

सभ्य नागरिक र सडकको खाल्डो

काठमाडौंको सडकमा वर्षाबाट जमेको पानीमा डुबेर बालकको मृत्यु भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले खाल्डा पुर्ने निर्देशन दिए तर, खाल्डोहरु जस्ताको त्यस्तै रहेका छन् । यो देशमा प्रधानमन्त्रीको निर्देशन नमाने पछि अरुको हालत के होला ? ...बाँकी

स्मार्ट सिटी, प्रविधि र महानगर

नेपाली राजनीतिक परिवर्तन, राजनीतिक परिवेसको कुरा गर्दा नेपालका नागरिकहरूले विगत धेरै वर्षदेखि सामाजिक, आर्थिक विकासको लागि राजनीतिक लडाइ लडे । लडाइबाट प्राप्त संघीय गणतन्त्र नेपालको संविधान जारी भएको विसं २०७२ असोज ३ गतेबाट मुलुकले विकासको...बाँकी

रूढि र विकृतिको चंगुलमा तीज

नेपालमा विभिन्न प्रकृतिका चाडपर्वहरु प्रचलनमा रहेका छन् । तिनीहरुमध्ये हिन्दू धर्मावलम्बीहरुले मनाउने चाडहरुमा दसैं, तिहार, जनैपूर्णिमा, तीज, माघे संक्रान्ति, फागु पूर्णिमा, राम नवमी, कृष्णाष्टमी, शिवरात्रि आदि प्रमुख रहेका छन् । यी चाडपर्वहरु पनि एउटै प्रकृतिका...बाँकी

चिनी रोगले ग्रस्त हामी, हाम्रो पार्टी र हाम्रा नेता

संसारमा केही मान्छे, खान नपाएर मरेका छन्, तर त्यसको सयौं गुणा बढी मान्छे धेरै खाएर, खान नजानेर मरेका छन् । हामी यहीको प्रकृतिमा जन्मिएका छौं । यहीको ढुंगामाटामा खेलेरे, हावापानी, बोटविरुवा, अन्नपात, फलफूल खाएर बाँच्नको...बाँकी
Ad