• Ad

Samadhan National Daily

  • Ad

फाइन प्रिन्ट फिभर भदौ २ गते पाेखरामा

चर्चित पुस्तकहरु प्रकाशन गर्दै आएको फाइन प्रिन्टले यही भदौ २ गते शनिबार पोखरामा फाइनप्रिन्ट फिभर गर्दै छ । फाइन प्रिन्टले केही समयदेखि एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको छ । यस्तै साहित्य उत्सव सुर्खेत,...बाँकी

‘अटलबहादुरको आतंक’ प्रति दर्शकको चासो

 खगेन्द्र लामिछानेद्वारा लिखित र निर्देशित नाटक ‘अटलबहादुरको आतंक’ प्रति दर्शकले चासो देखाइरहेका छन् । पोखरा थिएटरको तेस्रो प्रस्तुतिमा सोमबारदेखि पोखराको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक हेर्न अग्रिम टिकट बुकिङ गर्ने क्रम र सो बुक गर्ने...बाँकी

२ वर्षमा फुटबल विकासका आधार नदेखिए राजीनामा दिन्छु : थापा

अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापा नेपाल र गण्डकी प्रदेशको फुटबलको विषयमा समाधानका संवाददाता सुरेशराज अधिकारीले गरेको कुराकानी । १. एन्फामा अध्यक्ष भएपछि कुन बाटो हिड्न लाग्नु भएको छ ? हामीले बनाएको...बाँकी

विनाेद बनियाकाे ‘पार्वती’ गीतको भिडियो सार्वजनिक

पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिलामाथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक...बाँकी

दीपिका भइन् मिस सुनार (विश्वकर्मा) नेपाल

मिस सुनार (विश्वकर्मा) नेपालको उपाधि पोखराकी दीपिका सुनारले जितेकी छन् । पोखरा सभागृह हलमा भएको अन्तिम प्रतिस्पर्धामा उत्रिएका अन्य प्रतियोगीलाई पराजित गर्दै दीपिकाले उपाधि चुमेकी हुन् । भिजुअल जोन प्रालिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा ११...बाँकी

स्वर्णिमा बनिन् मिस क्विन तनहुँ २०१८

मिस क्विन तनहुँ २०१८ को उपाधि आँबुखैरेनी गाउँपालिका–३ निवासी १९ वर्षीया स्वर्णिमा गुरुङले जितेकी छन् । प्रतियोगिताको फाइनलमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले मिस क्विनको ताज पहिरिएकी हुन् । तनहुँ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा...बाँकी

भोलिदेखि अटलबहादुरको आतंक

खगेन्द्र लामिछानेले लेखेको र निर्देशन गरेको नाटक अटलबहादुरको आतंक सोमबारदेखि गन्धर्व नाटकघरमा देखाइने भएको छ । नाटक सोमबार साँझ ५ बजेबाट साउन १६ गतेसम्म पोखरा गैह्रापाटनको नाटकघरमा मञ्चन हुनेछ । आयोजकले शनिबार पोखरामा पत्रकार सम्मेलनको...बाँकी

३५ विद्यामा फेसन अवार्ड वितरण

पोखरामा आयोजना गरिएको फेसन अवार्ड नेपालमा विभिन्न ३५ विद्यामा अवार्ड वितरण गरिएको छ । फेसन स्टाइल, डिजाइनर र बुटिकका विभिन्न विद्यामा अवार्ड वितरण गरिएको हो । स्टाइल आइकन नेपाल पुरुषतर्फ प्रशान्त ताम्राकार, महिलातर्फ करिश्मा मानन्धर,...बाँकी

दराैं सिरुबारीको भिडियो सार्वजनिक

तीन वर्षको अन्तराल पछि चर्चित लोक गायक राजु परियारको म्युजिक भिडियो दरै सिरुबारी युट्युबमा सार्वजनिक भएको छ । म्युजिक भिडियोलाई श्याम शुक्ला फिल्म प्रोडक्सनको आधिकारिक युट्युब च्यानल श्याम शुक्ला इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । वरिष्ठ...बाँकी

मिस पोखराको मुख्य प्रायोजकमा हिमाअस, विजेतालाई अस्ट्रेलिया भ्रमण 

मिस पोखरा २०१८ को मुख्य प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सी रहेकाे छ । मिस पोखरा कार्यक्रमका मुल संयोजक जेसी देवराज शर्मा र हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समिर थापाबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ...बाँकी
Ad