• Ad

Samadhan National Daily

  • Ad

मिस नेपाल २०१७ को पोखरा अडिसन धमाधम

काडमाडाैं जेसिज र हिडन ट्रेजररको व्यवस्थापनमा सञ्चालित मिस नेपाल २०१७ संस्करणका लागि पोखरा अडिसनको तयारी अन्तिम चरणमा पुगेको छ । लेकसाइडमा हुने अर्डिसनका लागि पोखराका विभिन्न कलेजमा चैत २९ र ३० गते पर्मोसन तथा प्रवद्र्धनात्मक...बाँकी

कुनै समय याैन शाेषण र बलात्कारमा परेका विश्वप्रसिध्द सेलेब्रिटीहरु

ओप्रा विनफ्रे ‘द ओप्रा विनफ्रे सो’ विश्वप्रसिद्ध टेलिभिजन कार्यक्रम थियो । टेलिभिजनकी प्रसिद्ध हस्ती तथा व्यवसायी ओप्रा विनफ्रे भावुक अन्तर्वार्ताका चर्चित छिन् । अरूका वेदनालाई टेलिभिजनमार्फत देखाउने उनी एक चोटि डेभिड लेटरम्यानको सोमा कुराकानी गर्न...बाँकी

ब्वाइफ्रेण्ड बनाउँदै छाेड्दै गर्न माहिर भइन् हिराेइन प्रिय‌ंका कार्की

नेपाली फिल्म उद्योगमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न माहिर अभिनेत्रीमा गनिन्छिन्, प्रियंका कार्की । बजार हल्लामा विश्वास गर्ने हो प्रियंका अहिले आयुष्मानदेशराज श्रेष्ठसँग प्रेममा छिन् । दुवै अहिले ‘कथा काठमाडौँ’मा काम गरिरहेका छन् र यहीँबाट दुवैको...बाँकी

प्रेमध्वजले झलकमानसँग मागेको गीत– यो नानीको शिरैमा…

मैले आधुनिक, भजन, नेपाल भाषा, गजल सबै शैलीका गीत गाउने प्रयास गरेको छु । मलाई पहिल्यैदेखि लोक शैलीका गीत मन पथ्र्याे । काठमाडौँजस्तो सांस्कृतिक गतिविधि धेरै हुने ठाउँमा हुर्केको म, त्यसमाथि नेवार, लोकशैलीका गीतले सानैदेखि...बाँकी

अाइकन सुवासः जसलाई सपना पुरा गर्न ४ वर्ष लाग्याे

उनको मनमा एउटा हुटहुटीले डेरा जमाउन थालेको केही वर्ष भयो । ‘मलाई धेरैभन्दा धेरै मान्छेले चिनून्’ यत्ति हो उनको सपना । यो त प्राय मान्छेले देख्ने सपना हो तर आफूसँग विशेष खालको क्षमता नभइ कसरी...बाँकी

मेलबर्नकाे म्याडिसन पार्क विश्वकै उत्कृष्ट रेस्टुरेन्ट घाेषित

न्युयोर्क ‘इलेभन म्याडिसन पार्क’ सन् २०१७ को विश्वको सबैभन्दा उत्कृष्ट रेस्टुरेन्ट बनेको बुधबार मेलबर्नमा भएको पुरस्कार वितरण कार्यक्रममा जनाइएको छ । यसपहिले अर्थात् सन् २०१६ मा प्रथम बन्न सफल इटालीको अस्टेरिया फ्रान्सेस्कानालाई पछि पार्दै म्याडिसन...बाँकी

अर्काे वर्ष ‘पञ्चायत’ अाउने पक्का भाे !

चलचित्र ‘पञ्चायत’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । रामनवमीको अवसरमा चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिकसँगै रिलिज मिति पनि तय भएको छ । चलचित्र आगामी २०७४ फागुन १८ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ । ५०...बाँकी

चैत मसान्तमा चाैथाे सिजनकाे गोल्डेन आइडल छानिने

गोल्डेन स्टार मल्टिमिडियाद्वारा आयोजित नेपाल गोल्डेन आइडल सिजन ४ को फाइनल प्रतिष्पर्धा चैत्र ३१ गते हुने भएको छ । पोखरा सभागृहमा हुने फाइनल प्रतियोगीतामा गायन विधाका ७ जना र नृत्य विधाका ७ जनाले उपाधिका लागि...बाँकी

दृष्यमा ‘सालैजो’ लिएर आइन् सृष्टि

लोक तथा दोहोरी गायिका सृष्टि पुनको नयाँ म्युजिक भिडियोको छायांकन सकिएको छ । पुनको नयाँ सालैजो गीतको म्युजिक भिडियोको छायांकन शनिबार स्याङ्जाको साल्मेडाँडामा गरिएको हो । पुनलाई गायक नवीन रानामगरले स्वरमा साथ दिएका छन् ।...बाँकी

साताैं बिग अाइकनमा लेखनाथका सुवासले बाजी मारे

लेखनाथका सुवास गुरुङ सातौं बिग आइकन बनेका छन् । बिग आइकन बनेसँगै उनले १ लाख ८४ हजार ९ सय बराबरको यामाहा स्कुटर हात पारेका छन् । उनले बेलायत भ्रमणको पनि अवसर पाएका छन् । उनले...बाँकी