• Ad
  • Ad

Samadhan National Daily

  • Ad

कालो पोथीः भाले फिल्म

कालोपोथी घरेलु फिल्मका सृष्टिकर्ताका लागि पनि न्यारेटिभ स्रोत बन्न सक्यो भने यो हाम्रो अन्योलताको उल्टो गणना हुनेछ । तपार्इं आफुलाई कसैले सम्मान गरेको महसुस गर्न चाहनुहुन्छ भने कालो पोथी हेर्नुस्, निर्देशक मीनबहादुर भामले दर्शकको सिर्जनशीलतालाई...बाँकी

मिस एसएलसी पोखरा २८ गते

भेन्ट्स फोर यु को आयोजनामा हुने तेस्रो संस्करणको मिस एसएलसीको अन्तिम प्रतिस्पर्धा २८ गते हुने भएको छ । एसएलसी दिएर बसेका छात्राहरुका लागी लक्षित कार्यक्रममा विभिन्न विद्यालयका १२ प्रतोयोगी फाइनलका लागि छनौट भएका छन् ।...बाँकी

१४ वर्षीया छाेरीकी अामा चन्द्राले जितिन् मिसेस गुरुङकाे टाईटल

मिसेस गुरुङ नेपाल २०१६ को उपाधि लामाचौरकी चन्द्रा गुरुङले पहिरिएकी छन् । गुरुङ समुदायका विवाहित महिलाबीच शनिबार सम्पन्न प्रतियोगितामा चन्द्राले १३ जना प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनले मिसेस पर्सनालिटी टाइटल समेत...बाँकी

गाउँले परिवेशमा केन्द्रीत गुरुङ फिल्म ‘कर्म क्याँ’

गुरुङ संस्कृतिमा विवाह गर्न केटा पक्षबाट सगुन स्वरुप पोङ (रक्सी) पठाउने चलन होस्, या रोधीमा गीत गाउने चलन फिल्म मार्फत यो संस्कृतिको बारेमा नयाँ पुस्तालाई जानकारी दिइएको छ । गुरुङहरुको लाहुर जानुपर्ने बाध्यता, धन कमाउन...बाँकी

 ब्रेज मेश्रो घान्द्रुककाे फिल्म ‘भ्रेँ’ काे नाफा सामाजिक क्षेत्रलाई दिइने

ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकले फिल्म कम्पनीले नाफाको सम्पूर्ण रकम सामाजिक क्षेत्रमा सहयोग गर्ने गरी काम अगाडि बढाएको छ । ब्रेँज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकले फिल्मको सम्पूर्ण नाफा रकम सामाजिक क्षेत्रको विकासका लागि सहयोग गर्ने...बाँकी

क्रियटिभले पाेखरामा पाँच जनालाई सम्मान गर्‍याे 

क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच स्रष्टालाई शनिबार सम्मान गरेको छ । पोखराको सभागृहमा प्लसले कलाकार दुर्गा बराल वात्स्यायन, पत्रकार एवं साहित्यकार रवीन्द्र मिश्र, गायक÷संगीतकार प्रमोद खरेल, वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र...बाँकी

लन्डनमा नेपाली फिल्म ‘गाजलु’काे रेड कार्पेट साे

नेपाली चलचित्र ‘गाजलु’ को आइतबार लन्डनको अल्डरसटमा वल्र्ड रेड कार्पेट सो भएको छ । इन्टेक १९८५ को आयोजनामा प्रर्दशन भएको सोमा नायिका श्रृष्टि श्रेष्ठ, निर्माता रोहित अधिकारी र अन्तर्राष्ट्रिय बजार व्यवस्थापक प्रशान्त ताम्राकारको उपस्थिति थियो...बाँकी

फेवापारिकाे मार्गी गाउँ अब म्युजिक भिडियोमा

फेवाताल पारीको मार्गी गाउँमा छायांकन गरिएको स्थानीय ठाडो भाकाको म्युजिक भिडियो मंगलबार विमोचन गरिएको छ । तमु प्हे ल्हु संघका अध्यक्ष क्याप्टेन रुद्रबहादुर गरब्जा तमुले म्युजिक भिडियोको विमोचन गरे । चापाकोटको १ र २ नम्बर...बाँकी

यौनसाथी नभएकालाई सेक्स टोयले अानन्द दिँदा व्यापारी र ग्राहक दुबै फाइदामा

नागढुंगामा एउटा पसल छ, जसको साइन बोर्डमा लेखिएको— सुइट सेफ सप । यो सहरकै यस्तो दुर्लभ पसल हो, जहाँ बिक्री हुने सामान अन्त विरलै पाइन्छ । भोक लाग्दा पेट भर्ने मिठा परिकार पस्कँदैन सुइट सेफ...बाँकी

सर्बजीत – संवेदनाको हमला

निर्देशक ओमंग कुमारले पाकिस्तानमा बन्धक बनाइएका भारतीय नागरिक सर्बजित सिंहलाई यसपालि पर्दामा उतारेका छन् । अघिल्लो बायोपिक ‘मेरी कोम’ भन्दा उनी यसपालि बढी शक्तिशाली देखिएका छन् । सर्बजित सिंह मारिएको तीन वर्षपछि भएको यो फिल्मी...बाँकी
Ad