• Ad

Samadhan National Daily

  • Ad

१७ लाई उछिन्दै अंशु शाक्य बनिन् मिस नेवा

मिस नेवा पोखरा ११३७ को उपाधि तेर्सापट्टिकी अंशु शाक्यले जितेकी छिन् । उनी मिस ट्यालेण्टको बिषयगत उपाधिसँगै मिस नेवा बनेकी हुन् । प्रतिस्पर्धामा सहभागी १७ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसँगै उनले...बाँकी

एक जमानाका चर्चित नेपाली निर्देशक नै अहिले बेरोजगार

प्रविधि र संख्यात्मक हिसाबले ठूलो फड्को मारेको नेपाली चलचित्र क्षेत्रले व्यावसायिक उडान अझै भर्न सकेको छैन । कलाकार र प्राविधिकको व्यावसायिकताको कुरो त परै जाओस् यहाँ त निर्देशक नै बेरोजगार देखिएका छन् । सुन्दा पत्यार...बाँकी

पाेखरेली मञ्चमा समा श्रीले सुनाइन् एकल कविता

कवि समा श्रीले पोखरेली मञ्चमा एकल कविता सुनाएकी छिन् । पोखरेली युवा सांस्कृतिक परिवारले समालाई शनिबार एकल कवितावाचनमा उभ्याएको हो । झण्डै डेढ दशकदेखि साहित्यमा क्रियाशील समा श्रीले दर्जन बढी कविता सुनाइन् । आमा कवितामार्फत...बाँकी

‘फेवातालको पानी’ छायांकन

जसु गुरुङको निर्देशनमा ‘फेवातालको पानी’ बोलको गीतको म्युजिक भिडियो निर्माण हुदैछ । भिडियोको छायांकन पोखरामा भएको छ । स्टार्स स्टुडियो प्राइभेट लिमिटेडको प्रस्तुतिमा भिडियो निर्माण हुन लागेको हो । चिना थापा मगर र बाबु कृष्ण...बाँकी

रकम बुझाएपछि प्रहरीकै संरक्षणमा चल्दैछ यौन व्यापार

प्रहरीले बागलुङ बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्टबाट यौन व्यवसाय हटाउन सफल भएपछि त्यस क्षेत्रले रुपै फेरेको छ । यौन व्यवसाय मौलाएको अखडै नरहे पनि पोखराका अरु ठाउँमा भने यो व्यवसाय चालु रहेको गाइँगुइँ चल्दै आएको हो...बाँकी

साैजन्या बाहिरिएपछि बिग आइकनमा तीन बचे, फाइनल चैत १८ मा

सातौं संस्करणको बिग आइकन फाइनल राउन्डमा प्रवेश गरेको छ । उत्कृष्ट ४ प्रतिस्पर्धीमध्येबाट बिहीबार लेखनाथकी सौजन्या तामाङ बाहिरिएकी छन् । यो पटक बिग आइकनको फाइनलमा चितवन पटिहानीका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी...बाँकी

के अनुभवले सिर्जनशीलता स्खलित गर्छ ?

निर्देशकले एक पटक परीक्षा पास गरेर अर्को पटक त्यसको ब्याज खान पाइँदैन । ‘बजारमा तुलसी घिमिरेको फिल्म आएको छ ’ यो वाक्य अझै पनि आफैमा वजनदार लाग्छ । तर सत्य के हो भने फिल्म कसले...बाँकी

नेपाली फिल्म ‘पाहुना’ बनाउँदै बलिउड स्टार प्रियंका चाेपडा

बलिउडकी स्टार नायिका प्रियंका चोपडाले सिक्किमी नेपाली भाषामा चलचित्र बनाउने भएकी छन् । उनले आफ्नै प्रडक्सन हाउसमार्फत् नेपाली भाषा र नेपाली बालबालिकाको कथाबारे फिल्म बनाउन लागेकी हुन् । चोपडाको प्रडक्शन हाउस पर्पल पेबल पिक्चर्सले सिक्किमको...बाँकी

पाेखराका यौन शौखिन व्यवसायीलाई सम्पत्ति ‘नो मतलब’

जब मान्छेले धेरै पैसा कमाउँछ, आधारभूत आवश्यकता मजाले पुग्छ अनि उसलाई यौनको भोक यसरी लाग्छ कि उ समाजले बनाएको नियमको दायरा नाघ्न पनि पछि पर्दैन । कुरा यस्ता व्यक्तिको हो, जसले पैसाकै आडमा घरमा श्रीमती...बाँकी

पाेखराकाे होलीमा स्वदेशीसँगै पर्यटककाे मनाेरञ्जन

होली उनीहरूको पर्व होइन, जो समुद्रपारिबाट घुमफिरका लागि नेपाल आएका छन् । तर, लेकसाइडका गल्ली घुम्दा लाग्थ्यो, यो उनीहरूको आफ्नै पर्व हो । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटक होलीमा निस्फिक्री रमाए । नेपालीले एकापसमा...बाँकी