• Ad

Samadhan National Daily

  • Ad

सत्याकृतको भजनमय शिवरात्री

शिवरात्रीको अवसरमा हल्लनचोकमा ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ हुने भएको छ । फागुन १ गते साँझ ६ बजेदेखि ८ बजेसम्म सत्याकृत ब्यान्डको प्रस्तुति रहने छ । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजनातथा सामुदायिक...बाँकी

‘साइलेन्ट किलर’ अनिमेस

गत फागुन १८ गते हिमालयन रोडिजको पोखरा अडिसनमा अनिमेस शाही भाग लिन पुगे । निर्णायकमा थिए सञ्चारकर्मी रेमनदास श्रेष्ठ, पोखरेली र्‍यापर आशिष राना ‘लाहुरे’ र रंगकर्मी दिया मास्के । उनीहरुबीच संवाद शुरु भयोः मण्डलः किन...बाँकी

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो । आइपुगेका दर्शकले...बाँकी

भिडियो रिलिज : रविले अथ्र्याएको आँशुमा शिव गुञ्जिए

गायक शिव परियारको नया गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक गरिएको छ । गायक परियारको आवाजमा रहेको ‘आँशुको अर्थ’बोलको गीतको अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार भन्दा बढी पटक हेरिसकिएको छ। युट्युबमा अडियो...बाँकी

रंगमञ्चको रनाहामा ‘मञ्जुल’

आठ वर्ष पहिले लाहाचोक गाविसमा एचआईभी एड्सबारे जनचेतना जगाउन नाटकमञ्चन गरियो । स्कुले विद्यार्थीको समूहमा मञ्चन गरिएको नाटक देखाउन गाउँगाउँमा खबर पठाईयो । धिताल, अस्ताम, घाचोक, लाहाचोक, रिभानदेखि गाउँलेहरु लाहाचोकमा जम्मा भए । २० मिनेट...बाँकी

‘हलिवूड’मा हुने यौन दुर्व्यवहारविरुद्ध नयाँ अभियान

हलिवूड चलचित्र उद्योग र अमेरिकाका अन्य कार्यस्थलमा हुने यौन दुर्व्यवहार रोक्न तीन सयभन्दा बढी चर्चित अभिनेत्रीसहित चलचित्र निर्देशक र वकिलले नयाँ अभियान सार्वजनिक गरेका छन्। कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न ३ सयभन्दा बढी अभिनेत्री, महिला...बाँकी

सेलेब्रेसन @ लेकसिटी

ककटेल, मक्टेल, म्युजिक र मस्तीसँगै पुरै पोखरालाई वैंशालु मात चढेको छ । यतिबेला पोखरा स्वागत गर्न र आगन्तुक पोखरा भित्रिन आतुर छन् । ०१७ को अंग्रेजी क्यालेण्डर सकिनै लाग्दा पोखराको लेकसाइड रंगिसकेको छ । सडक...बाँकी

जारा र मार्चुसकाे ‘हिउँले छोपिएको दुखान्त’

बेलायती नागरिकद्वय जारा बालफोर र मार्चुस स्टेफेनसन सन् २०१३ तिर नेपाल आउँदा काठमाडौंको स्नोल्यान्ड रानाग स्कुल होस्टेल पुगे । होस्टलमा नेपालीका विभिन्न हिमाली जिल्लाका बालबालिका अध्ययनका लागि बस्थे । तिनै बालबालिकाले आफ्नो घर जाँदा खिचेका...बाँकी

प्रदर्शनी केन्द्रमा एनसेल मेला आज

एनसेलको आयोजना गरेको एनसेल मेला शनिबार पोखरामा हुँदैछ । विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा हुँदैछ । मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्टसहित साँझ ६ः३० सम्म चल्ने एनसेलले...बाँकी

तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु

पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृहमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु गरिएको छ । तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी...बाँकी
Ad