• Ad
  • Ad

Samadhan National Daily

  • Ad

पोल गाड्ने क्रममा करेन्ट लागेर खगराजको मृत्यु

विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पर्वतको मोदी...बाँकी

भारतमा दोस्रो ‘दलित राष्ट्रपति’ को चर्चा

विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राष्ट्रपति भएपछि उहाँको पहिलो प्रतिक्रिया थियो, ‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन कि तल्लो भनिने वर्गको नागरिक पनि हुँ । र मुलुकको सबैभन्दा ठूलो पदमा निर्वाचित...बाँकी

राष्ट्रिय जनमोर्चा रौतहट माओवादी केन्द्रमा विलय

राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा (माओवादी केन्द्र)मा विलय भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको हो । कार्यक्रममा...बाँकी

नवलपरासीमा नदीजन्य बस्तुको चोरी निकासी बढ्दै, प्रहरी प्रशासन मौन

नवलपरासीमा नदीजन्य बस्तु ( ढुंगा, गिट्टी, बालुवा ) को जथाभावी उत्खनन् गरी त्यसको चोरी निकासी गर्ने कार्य बढ्दै गएको छ । नवलपरासीमा हाल ठेक्का नलागेका विभिन्न खोला नालाबाट दिनहँुजसो नदीजन्य बस्तु चोरी निकासी मौलाउँदै गएपनि...बाँकी

सुनकोशी नदीको पुल निर्माण अलपत्र

दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ । गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा निर्माण हुन लागेको उक्त...बाँकी

निर्वाचन अगाडि संविधान संशोधन हुनसक्दैनः पूर्व प्रम खनाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन अगाडि संविधान संशोधन हुननसक्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा आयोजना...बाँकी

मालेपाटनकाे शहीद स्मृति पुस्तकालयमा पाँचलाख बढीको अक्षयकोष

पोखरा लेखनाथ महानगरपालिका– ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित शहीद स्मृति पुस्तकालयमा रु पाँच लाख नौ हजार १०१ को अक्षयकोष स्थापना गरिएको छ । पुस्तकालय सञ्चालनका लागि ११ जना विभिन्न महानुभावबाट अक्षयकोषमा सहयोग प्राप्त भएको...बाँकी

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि उहाँले राजीनामा दिनुभएको सञ्चार माध्यमले जनाएका छन् ।...बाँकी

छिमेकी मुलुक चीन र पूर्वी नेपाल सडक सञ्जालले जोडियो

छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको...बाँकी

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

मध्यपुर थिमि नगरपालिका– १, कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा २ क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ...बाँकी
Ad