• Ad

Samadhan National Daily

  • Ad

अख्तियारका पूर्व प्रमुख कार्की क्यानडा लागे तर ‘कस्ताे कारवाही गर्ने ?’ भन्नेमा समिति र संसद रनभुल्ल

lokman व्यवस्थापिका–संसद्, महाभियोग सिफारिस समितिले लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग सम्बन्धमा थप कारबाही अघि बढाउने वा नबढाउने भन्ने सन्दर्भमा कानुनी क्षेत्रका सरकारी उच्च अधिकारीसँग परामर्श गर्ने भएको छ । यता, कार्की भने अाइतबार बेलुकी क्यानडातर्फ उडिसकेका...बाँकी

खुल्ला प्रतिष्पर्धाकाे नाममा धमाधम कांग्रेस निकट भित्र्याउदै काठमाण्डाै विश्वविद्यालय

ku काठमाडौं विश्वविद्यालय (केयू) उपकुलपति नियुक्तितको विवाद नसिकिँदै काँग्रेसका क्रियाशील सदस्यहरु धमाधम भर्ती गर्ने तयारी भएको छ। नेपाली काँग्रेस निकट भिसी नियुक्ति गर्नासाथ उनीहरुलाई नियुक्तिको दिने तयारी गरिएको हो । त्यसैका लागि हालका रजिष्ट्रार भोला थापाले...बाँकी

कास्की कांग्रेसमा जब महिला नेतृले बाेल्न पाएनन् …

sharada-paudel नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय चिप्लेढुंगामा आइतबार वेबसाइट शुभारम्भ कार्यक्रम थियो । कार्यक्रम १ बजेदेखि साढे ३ बजेसम्म चल्यो । कांग्रेस कास्कीका उपाध्यक्ष हरि आचार्यले स्वागत गरेपछि वेबसाइट निर्माणको जिम्मेवारी पाएका सदस्य नविन सिग्देलले साइट...बाँकी

संशाेधनकाे विषयमा मध्यमार्गी बाटो खोज्न नेता सशांककाे सुझाव

shasank-koirala नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधान संशोधनको विषयमा मध्यमार्गी बाटो खोज्नुपर्ने बताएका छन् । ‘ विपक्षी संशोधन प्रस्ताव संसदमा छलफल गर्न दिन्न भन्ने, सत्तापक्ष संसद लैजान्छु भनेर निकास निस्कँदैन,’ उनले भने,‘ राजनीतिक गतिरोध लम्ब्याउनु...बाँकी

लाेकमान कार्कीको नियुक्तिविरुद्ध मुद्दामा सुनुवाइ सकियो

lokman सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा दुबै पक्षका कानुन...बाँकी

सिमाना निर्धारणसम्बन्धी बहुप्रतीक्षित प्रतिवेदन कार्यान्वयन अन्योलमा

Subdivisions_of_Nepal_EN स्थानीय तहको संख्या तथा सिमाना निर्धारणसम्बन्धी बहुप्रतीक्षित प्रतिवेदन कार्यान्वयनबारे अन्योल देखिएको छ। सरकारले उक्त प्रतिवेदन मन्त्रिपरिषदमा लगिने र त्यसपछि मात्रै कार्यान्वयन हुने बताएको छ। तर आयोगका पदाधिकारीहरु र कानूनविद्हरु संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन स्वतः...बाँकी

एमालेकाे पालामा ‘इन’, एमाअाेवादीकाे पालामा ‘अाउट’

gyawali राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार सरकारलाई बुझाएको स्पष्टीकरणमा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले प्रारम्भिक प्रतिक्रिया दिंदै त्यसप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। भूकम्पपछिको पुनर्निर्माण कार्य ढिलो हुनुमा प्राधिकरणको काम चित्तबुझ्दो नभएको भन्दै...बाँकी

लोकतन्त्रको नाटक गरेर कुर्चीका लागि दाउपेच गरे –डा. भट्टराई

baburam नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् । उनले ठूला राजनीतिक दलले लोकतन्त्रको नाउँमा कुर्ची हात पार्ने खेलमा लागेको आरोप...बाँकी

२८ वर्ष कटे स्ववियु निर्वाचनमा उम्मेदवार हुन नपाइने 

swabiu त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । आज बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा...बाँकी

कास्की क्षेत्र नम्बर १ को पूर्वाधार, निर्वाचन क्षेत्र विकास कार्यक्रम सार्वजनिक

Kaski-wardwise-map-final-1024x724 कास्की क्षेत्र नम्बर १अन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार विशेष कार्यक्रमको आर्थिक वर्ष २०७३-०७४मा छनोट भएका योजना र बजेट सोमबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित सांसद यज्ञबहादुर थापा, समानुपातिक तर्फका...बाँकी