Samadhan National Daily

      पुलमा भिडभाडः

      कञ्चनपुरको महाकाली नदीमाथि बनेकोे दोधारा चादँनी झोलुङ्गे पुलबाट आवत जावत गर्दै स्थानीयबासी । पुल बनेपछि महाकाली पारी दोधारा चादँनीका स्थानीयबासीलाई सहज बनेको छ । तस्बिरः शेरबहादुर सिंह, कञ्चनपुर, रासस...बाँकी

      बालश्रम कि मेहेनत ? :

      मुगु रोवा गाविसको चराप गाँउका बालबालिका स्कुल बिदाको समयमा परम्परागत ओखलमा धान कुट्र्दै । तस्बिरः नृपेन्द्र बहादुर मल्ल, मुगु, रासस...बाँकी

      शुभ साइतः

      हिन्दूको महान् चाड बडादसैँको पहिलो दिन शनिबार हनुमानढोकास्थित दसैँघरमा बन्दुक र तोप पड्काएर शुभ साइत गर्दै गुरजुको पल्टन । तस्बिरः रोशन सापकोटा, रासस...बाँकी

      बेनीकाे बगरः

      बेनी जोमसोम सडकअन्तर्गत म्याग्दीको बेगखोलामा रुख तेर्साएर बनाइएको अस्थायी पुल तरेर बेनीतर्फ आउँदै गरेका पर्यटक । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस...बाँकी

      जाेखिममा पुलः

      नदीको कटानका कारण जोखिममा परेका कास्की दोविल्लाको पक्की पुल । तस्बिरः हरि वास्तोला रासस पोखरा...बाँकी

      एमाले र्‍याली

      नेकपा एमाले काठमाडौँ जिल्ला संगठन कमिटिले संविधान दिवसमा आयोजना गरेको र्‍यालीमा सहभागी । तस्बिरः रोशन सापकोटा, रासस...बाँकी

      तमुसँग डाग्साबः

      पोखरामा शनिबार आयोजित तमु राष्ट्रिय परिषद नेपालको प्रथम राष्ट्रिय भेलामा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई । तस्बिरः निमदत्त सुवेदी, रासस...बाँकी

      गाँसकाे जाेहाेः

      सेती र मर्दीको दोभानभन्दा केही तल ढुंगा, गिटी, बालुवा ओसार्न बुधबार पुगेका ट्रक । बर्खायाममा गिटी, बालुवा झिक्न कामदारले निकै मेहनत गर्नुपर्छ । तस्बिरः समाधान...बाँकी

      बिकिनी सुन्दरीः

      बेलायतमा पहिलो पटक नेपाली युवतीहरुको विकिनी फिट्नेस प्रतियोगितामा आफ्नो प्रस्तुति दिँदै युवतिहरु । प्रतियोगिताको शीर्ष उपाधि कविता पुनले जितेकी छन् । तस्विरः मिलन तमु...बाँकी

      नृत्य माेहः

      पोखराको बिरौटास्थित राममन्दिर परिसरमा बुधबार भएको बिहेमा पञ्चेबाजाको तालमा नाच्दै पर्यटक । बुधबार राममन्दिरमा मात्र छ जोडीको बिहे भएको छ । तस्बिरः माधव बराल...बाँकी