• Ad

Samadhan National Daily

  • Ad

अाज राति ९० देशका ४० कराेडले हेर्दैछन् फुटबल महासंग्राम, तपाई नी ?

बार्सिलोना र म्याड्रिडको प्रतिद्वन्द्वीता कुनै नौलो विषय होइन्। सन् १९३६ मा स्वतन्त्रताको आवाज उठाएको आरोपमा तत्कालीन सैनिक शासक फ्रान्सिस्को फ्रान्कोले स्पेनको दोस्रो ठूलो शहर बार्सिलोनाका कम्युनिष्ट नेता जोसेप सुन्योलको हत्या गरे। यसपछि सुरु भएको दुई...बाँकी

हैजा लागेर दक्षिणी सुडानकाे १४ प्रदेशमा १७२ जनाको मृत्यु

दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा...बाँकी

अमेरिकालाई जवाफ दिन परमाणु लञ्चर तेर्स्याएर बसेकाे छ उत्तर काेरिया

अमेरिकाविरुद्ध उत्तर कोरियाका एक उच्च सरकारी अधिकारीले युद्ध गर्न तयार रहेको चेतावनी दिएका छन्। उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिएको बीबीसीले जनाएको...बाँकी

भारतबाट फरार ‘बिजनेश टाइकुन’ विजय माल्या लन्डनमा समातिए

बेलायतको राजधानी लन्डनमा भारतीय व्यवसायी उद्योगपति विजय माल्यलाई पक्राउ गरिएको बेलायतको प्रहरीले मङ्गलबार जनाएको छ । भारतको अनुरोधमा माल्यलाई पक्राउ गरी सुपुर्दगी गर्न गरिएको अनुरोधबमोजिम पक्राउ गरिएको प्रहरीले बताएको छ । उहाँमाथि ठूलो राशिको मुद्रा...बाँकी

एक वृध्दलाई हत्या गरेका दृष्य ‘फेसबुक लाइभ’ गर्ने हत्यारा खाेज्दै अाेहायाे पुलिस

अमेरिकाको ओहायो राज्यका प्रहरीले आफूले एक जनाको हत्या गरिरहेको दृश्य फेसबुक लाइभमार्फत सार्वजनिक गर्ने एक जना पुरुषको खोजी गरिरहेको बताएका छन्। क्लिभलेण्ड शहरका अधिकारीहरुले भनेका छन् स्टिभ स्टेफन्स नामक ती व्यक्तिले एक जना वृद्धलाई गोली...बाँकी

“मदर बम” आक्रमणमा परी ९४ जना अाइएस लडाकुको मृत्यु

अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो बम हमलालाई अहिले सम्मकै सवै भन्दा शक्तिशाली बम हमलाको...बाँकी

अमेरिकी फाइटर सिमानामै अाइपुगेपछि उत्तर काेरिया पनि भिड्न तयार

उत्तर कोरियाले अमेरिकाले युद्ध चाहेको भए आफू त्यसका लागि तयार रहेको चेतावनी दिएको छ । कोरियाली प्रायद्वीपमा लडाकू विमान तैनाथ गर्ने अमेरिकाको निर्णयप्रति कडा जवाफ दिँदै उत्तर काेरियाले यस्तो चेतावनी दिएको हो । अमेरिकाले ९...बाँकी

जर्मन फुटबल टोली डर्टमुन्डको बसमा लक्षित गरी ३ विस्फोटन

जर्मनीमा च्याम्यिन्स लीग फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलमा सहभागी हुने बोरोसिया डोर्टमुन्ट फुटबल टोलीका खेलाडी बोकेको बसलाई लक्षित गरी तीनवटा विस्फोटन भएका छन्। एउटा पत्रकार सम्मेलनमा डोर्टमुन्टका प्रहरी प्रमुखले उक्त टोलीलाई निशाना बनाएर हमला भएको बताए।...बाँकी

अाइएसकाे बम विष्फाेटमा ४४ मारिएपछि इजिप्टमा सङ्कटकालको घोषणा

इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीन महिने सङ्कटकाल लगाएको घोषणा गर्नुभएको छ । आइतबार इस्लामिक स्टेट (आइएस)का लडाकुहरुले दुई ओटा चर्चहरुमा बम विस्फोट गराउदा ४४ जनाको मृत्यु भएपछि उहाँले संकटकालको घोषणा गर्नुभएको हो...बाँकी

कुनै समय याैन शाेषण र बलात्कारमा परेका विश्वप्रसिध्द सेलेब्रिटीहरु

ओप्रा विनफ्रे ‘द ओप्रा विनफ्रे सो’ विश्वप्रसिद्ध टेलिभिजन कार्यक्रम थियो । टेलिभिजनकी प्रसिद्ध हस्ती तथा व्यवसायी ओप्रा विनफ्रे भावुक अन्तर्वार्ताका चर्चित छिन् । अरूका वेदनालाई टेलिभिजनमार्फत देखाउने उनी एक चोटि डेभिड लेटरम्यानको सोमा कुराकानी गर्न...बाँकी