• Ad

Samadhan National Daily

  • Ad

खर्कको अभावमा चौंरीपालन घट्दो

मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौंरीका लागि चरन क्षेत्र अभाव...बाँकी

बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा पहिरो र नदी कटानले सडकलाई...बाँकी

म्याग्दीमा कालीगण्डकी नदीले विद्यालय बगायाे

अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिनुभयो । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २०...बाँकी

पहिलेकाे दलित निषेध विद्यालयमा अहिले ९० प्रतिशत दलित विद्यार्थी

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ पाउँदुरको धारापानी माध्यमिक विद्यालय खोल्दा दलित विद्यार्थीले पढ्ने व्यवस्था थिएन । संस्कृत पाठशाला भनेर खोलिएको त्यो स्कुलमा अहिले भने ९० प्रतिशत विद्यार्थी दलित छन् । २००७ भदौ १ गते...बाँकी

बन्दले छेकेन ट्होंटेको रौनकलाई

गुरुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व मध्येको एक हो, ट्होंटे पर्व । उभौली र उद्यौली ट्होंटेका रुपमा यो पर्व वर्षको दुई पटक मनाइन्छ । चैत र साउनको अन्तिम मंगलबार धुमधामले यो पर्व मनाउने गरिन्छ । यस...बाँकी

काउन्सिलको परीक्षा केन्द्रमा जामर प्रयोग, ७१ प्रतिशत डाक्टर फेल

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्। डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलमा दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन परीक्षा पास गर्नै पर्छ। शनिबार भएको परीक्षामा सहभागी हुन...बाँकी

गुरुङ परिवारलाई बोक्सी आरोप लगाई उठिबास गराउने रोशन पक्राउ

बोक्सीको आरोपमा काशीगाँउबाट विस्थापित भइ सदरमुकाम आएका कालीमाया र उनका छोराछोरी । तस्बिरः समाधान धार्चे गाउँपालिका ६ काशीगाउँकी काली गुरुङ र उनकी छोरी मिनकुमारीलाई बोक्सी आरोप लगाउने रोशन गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरीले...बाँकी

मोदीवेणीधाम पर्यटककाे राेजाइमा

धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित मोदीवेणीधाममा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ । पर्यटकको रोजाईमा पर्न थालेसँगै धार्मिक दर्शन गर्न आउनेको संख्यामा बृद्धि भएको हो । सोह्रश्राद्धमा मुक्तिनाथ पुग्न नसक्नेले पितृ उद्धारका लागि...बाँकी

काभ्रेमा पहिराेले पुरिएर बालकको मृत्यु, दुई घाइते

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार आज बिहान करीब २...बाँकी

गाेरखामा बोक्सी आरोपितको दुखेसोः ‘न्याय दिने कोही भएनन्’

धार्चे गाउँपालिका–६ काशीगाउँकी काली गुरुङले आफूले न्याय नपाएको दुखेको गरेकी छिन् । साउन १० गते स्थानीय भीमकुमार गुरुङको मृत्यु बोक्सीको कारण भएको भन्दै उनलाई आरोप लगाइएको थियो । बोक्सीको आरोप लगाउँदै गाउँलेले उनलाई सामाजिक बहिस्कार...बाँकी
Ad