• Ad

Samadhan National Daily

  • Ad

मृगौलापीडित सुभाषलाई नैदा सुधार समितिको आर्थिक सहयोग

नैदा सुधार समिति पोखराले आफ्नो मृगौलापीडित सदस्य सुभाष गुरुङको उपचारार्थ ९ लाख ६१ हजार रुपैयाँ सहयोग गरेको छ । करिब ५ वर्ष पहिले वैदेशिक रोजगारीको शिलशिलामा दुबइ पुगेका गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि चेकअप गर्दा उनको...बाँकी

गौरीको मुक्तक संग्रह ‘समैं दर्बानी’ अाजदेखि बजारमा 

साहित्यकार गौरी तमुको पहिलो मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’ शनिबारदेखि बजारमा आएको छ । मुक्तक मञ्च पोखराद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, मुक्तककारका पिता टेकबहादुर गुरुङ र र माता छलिमाया...बाँकी

नुवाकाेटमा ज्यान गुमाउनेको संख्या छ पुग्यो, चितवनमा ३ बिते

काठमाडाैँबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् ।...बाँकी

माओवादी केन्द्र दुई नम्बर प्रदेशमा पहिलो बन्ने अध्यक्ष प्रचण्डकाे दाबी

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ । विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित...बाँकी

झोलुङ्गेपुल तर्दै !

पोखरामा खानेपानी ल्याइने मर्दीखोला बाँध माथि रहेको झोलुङ्गेपुल तर्दै आइतबार एक स्थानीय । पुल जीर्ण हुँदा स्थानीयबासीलाई आवतजावतमा समस्या छ ।तस्बिरः समाधान...बाँकी

स्थानीय तहका नेतामा हुनुपर्ने महत्वकांक्षा

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ लक्ष्मीप्रसाद देवकोटा ज्यूले भन्नु भए जस्तै स्थानीय नेताहरु महत्वकांक्षी नभएको खण्डमा हाम्रो प्रगति हुन सक्दैन । निस्वार्थ, साहसका साथ इमान्दारिता पूर्वक क्रियाशिल भएमा क्षमता र सामथ्र्यको विकास हुने...बाँकी

अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु

आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो ।...बाँकी

अायल निगमका हाकिमले भनेः समाचार छापेर मलाई केही हुँदैन

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ५ वर्षभित्र स्टोरेज बनाइ छाड्ने बताएका छन् । ९० दिनका लागि स्टोरेज बनाउन आफ्नो बलिदानी दिन तयार रहेको भन्दै जसरी पनि बनाई छाड्ने दृढता व्यक्त गरे । उनले...बाँकी

बालिका ढलमा बगेपछि फलामको बार

काठमाडौँको सामाखुसीमा असार ३० गते १३ वर्षकी बालिका सत्या सापकोटा सडक पार गर्दा ढलमा बगेपछि उक्त स्थानमा महानगरपालिकाले फलामको बार लगाएको छ । तस्बिर:नवीन पौडेल...बाँकी
Ad