• Ad

Samadhan National Daily

  • Ad

मुनाल सहकारी नवौं वर्षमा प्रवेशमा वृध्दाश्रमलाई सहयाेग

munal 9th anniversary program photo पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. आजबाट स्थापनाको आठौं वर्ष पुरा गरी नवौ वर्षमा प्रवेश गरेको छ । सहकारीले आफ्नो नवौं वार्षिक उत्सवको अवसरमा लेखनाथ नगरपालिका वडा ६ सहेलेपाखा स्थीत कृष्णप्रणामी बृद्घाश्रमलाई १...बाँकी

ढुंगा, बालुवा, गिटी काण्डमा कारबाहीमा परेका लालकृष्ण लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृत

lk sharma नवलपरासीमा स्थानीय विकास अधिकारी (एलडिओ) हुँदा ढुंगा, बालुवा, गिटी काण्डमा कारबाहीमा परेका लालकृष्ण शर्मा लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृत भएर आएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मंसिर १९ मै नवलपरासीबाट लेखनाथमा सरुवा गरे...बाँकी

एकल वाचनमा अब्बल कवितासाथ कवि तीर्थ शुक्रबार पाेखरामा गुँञ्जदै

tirtha shrestha कवि तीर्थ श्रेष्ठ शुक्रबार पोखरामा एकल कविता वाचनमा उभिने भएका छन् । लायन्स क्लब अफ पोखरा भैरवले कवि तीर्थलाई एकल कविता वाचनमा उभ्याउन लागेको हो । लामो समयदेखि नेपाली साहित्य लेखनमा सक्रिय श्रेष्ठले एकल वाचनमा...बाँकी

मानव विकासकाे महिला जगाउने गाेष्ठी

OLYMPUS DIGITAL CAMERA महिला अधिकारका सम्बन्धमा नयाँ संविधानले सम्बोधन गरेपनि कार्यान्वयन पक्ष फितलो भएको छ । मानव विकास तथा जागरण मञ्चले आयोजना गरेको दुई दिने गोष्ठीको आइतबार उद्घाटन सत्रमा बोल्ने वक्ताले महिला अधिकारका सम्बन्धमा नयाँ संविधानमा भएका व्यवस्था...बाँकी

डेभिजफल क्लब अध्यक्षमा गाेपाल बराल

Gopal baral डेभिजफल क्लबको दसौं साधारणसभा तथा आठौं अधिवेशनले गोपाल बरालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष, उपाध्यक्ष, महा–सचिव, सचिव, कोषाध्यक्षमा क्रमशः ऋषिराम बराल, खेमराज बराल ‘पुष्प’, रंगिला आचार्य, कमल...बाँकी

पोखरा महोत्सोवमा दोस्रो दिन २० हजार पुगे

pokhara fest पोखराको अमरसिंह चौरमा जारी सातौं पोखरा महोत्सवको दोस्रो दिन २० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा शनिबार एक करोड २५ लाख रुपैयाँको कारोबार भएको महोत्सव प्रचारप्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको दोस्रो...बाँकी

लेखनाथमा व्यक्तिगत जग्गा विवादले विकास रोकियो

jagga bibad व्यक्तिगत जग्गा विवादले लेखनाथ ४ खास्टेतालमा बन्न लागेको वडा नं ४ र ६ जोड्ने तालखोला मोटरेबल पुलको काम रोकिएको छ । यो वर्षमै सक्ने गरी जिविसले स्थानीय कृषि सडक तथा पूर्वाधार विकास कार्यक्रम (डोलिडार) अन्तर्गत...बाँकी

महाेत्सव प्रचारार्थ चिडियाखानाको झल्को दिँदै कार र्‍याली

car-ryali-news-today साताै पोखरा महोत्सवको पूर्वसन्ध्यामा कार र्‍याली गरिएको छ । चिडियाखाना निर्माण गर्ने उद्देश्य रहेको हुँदा जंगली जीवजन्तुहरुको प्रतिमा बोकी निकालिएको र्‍यालीले पोखरा नगर परिक्रमा गरेको गरेको थियो । र्‍याली उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका...बाँकी

सभागृहमा सुरु भयो इक्यान शैक्षिक मेला

european countries - continent marked with flags नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा बुधबारदेखि चाैथोे ‘इक्यान शैक्षिक मेला २०७३’ सुरु भएको छ । पोखरा सभागृहमा सञ्चालित मेला क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले उद्घाटन गरे । कार्यक्रममा अधिकारीले पछिल्लो समय उच्च शिक्षाका...बाँकी

प्रतिष्ठित आहा ! रारा गोल्ड कपमा तीन विदेशी सहित १२ टिमको सहभागिता

jpg पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ मा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ । सहारा क्लवको आयोजनामा माघ ४ गते...बाँकी