• Ad

Samadhan National Daily

  • Ad

महानगरका नयाँ कार्यकारी भन्छन्ः गर्छु भनेपछि गरेरै देखाउने स्वभाव छ

पोखरा महानगरपालिकाका नयाँ कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् । सहसचिव पौडेल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा भई आएका हुन् । महानगर कार्यालयमा कार्यकारी अधिकृत पौडेललाई स्वागत गरिएको छ । उनले...बाँकी

कति तिर्न सक्नुहुन्छ ? पाेखरामा पाइन्छन् पैसा अनुसार मजदुर, कलेज गर्लदेखि सेलिब्रिटीसम्मका यौनकर्मी

रेस्टुरेन्टमा यौन व्यवसाय, होटलमा यौन व्यवसाय । यी त जोकोहीले देखेकै हुन् । तर होटल रेस्टुरेन्टमा वेटरको भेषमा देखिएर यौन व्यवसाय चलाउनेहरुमात्रै हुन्छन् भन्नुपूर्ण सत्य हुँदैन । मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यो व्यवसायमा थरीथरीका...बाँकी

महानगरको द्रुतमार्गमा पाेखरा लेखनाथकाे यात्रा

मुलुककै पहिलो जननिर्वाचित सरकारले २०१६ सालमा नगरपालिका घोषणा गरेको पोखराले उपमहानगर हुँदै महानगरको यात्रा तय गरेको छ ।१३ वडा र ५ हजार ४ सय ४० जनसंख्या लिएर पोखराले नगरपालिकाको पाइला चालेको थियो । महानगर हुँदा...बाँकी

अझै  पनि किन जाग्दैन पोखरा ?

बागलुङको बुर्तिवाङबाट काठमाडौं जाने रात्रीबस २ बजे राति पोखरा आइपुग्छ । ९–१० बजे नै सुनसान देखिने पोखरामा खाजा खाने रेस्टुरेन्ट समेत भेटिँदैन । पोखरा बस्न चाहनेको लागि होटल पाउनु असम्भवप्राय हुन्छ । काठमाडौंबाट पोखरा हुँदै...बाँकी

पाेखरामा ‘अलविदा’ प्लास्टिक ! खुल्ला दिशामुक्त नगरजस्तै ‘गफ’ हाे या ‘साँच्चै’ हेर्न बाँकी

पोखरामा प्लास्टिकका झोला तथा गिलास प्रतिवन्ध भएको छ । सबै प्रक्रिया सकेर गत वैशाख १ गतेबाट प्लास्टिकका झोला र गिलास निधेष तयारी थियो । तर, प्लास्टिक उत्पादककातर्फ बाट रिट दायर भएपछि अभियान रोकिएको थियो ।...बाँकी

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य पुसदेखि थालिने

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम आगामी पुष महिनादेखि प्रारम्भ हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन्। चार दशक अघि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भनि जग्गा अधिग्रहण गरिएको थियो। गत वैशाख महिनामा विमानस्थलको शिलान्यास भएको हो।...बाँकी

बजार अनुगमन ‘नाैटंकी’ र ‘प्रचारबाजी’मा सिमितः एक महिनामै ३७ पटक अनुगमन तर ठग व्यापारीलाई अहिलेसम्म कारवाही भएकाे छैन

दसैं, तिहार नजिकिएर बजारमा चहलपहल बढेको छ । उपभोक्तालाई दसैंमा किनमेलको चटारो छ त व्यवसायीलाई यही मौका छापेर पैसा कमाउन ध्याउन्न छ । बजारभाउ मनपरी हुन थालेको छ । पसलैपिच्छे मूल्य फरक–फरक हुन थालेका छन्...बाँकी

पर्यटक नगरीकाे सडक ज्यानमारा ‘एम्बुस’जस्तै खतरनाक

भिरालो अनि साँघुरो सडक । जसै पानी परेर भेल बग्छ पोखराका उसै सडक क्षतविक्षत हुन्छन् । ठूला खाल्डा पर्छन् । जसको मार सवारी चालक र सर्वसाधारणले खेप्नुपर्छ । बाहिरी तथा भित्री सबै सडकको अवस्था दयनीय...बाँकी

सुन्दर नगर पाेखराकाे हावामा श्वास फेर्न कठिनमात्र हैन अब हिमालै देख्न नसकिने खतरा

उपभोक्तालाई सुविधा दिने नाममा पोखरामा दिनदिनै सार्वजनिक बस थपिएका छन् । निजी गाडी थपिने क्रम पनि उस्तै छ । जनसंख्याको चापसँगै सवारी थपिँदै जाँदा वातावरणीय प्रदूषण बढ्दो छ । यही कारण पोखरा राजधानी काठमाडौं पछिको...बाँकी

तपाई चढेकाे ट्याक्सीले मिटर चलाएन ? सिडिअाेकाे नम्बरमा फाेन गर्नुस् !

‘पोखराका ट्याक्सीको मनपरी अब चल्दैन, उजुरी गर्नुस् कारवाही हुन्छ । यदी कारवाही भएन भने ११११ र मैरै मोबाइल नम्बर ९८५६०–०४४४४ कल गर्नुस्,’ क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले भने । अब ट्याक्सी चढ्दा मिटरमा नचलाए यात्रुले सिधै...बाँकी