• Ad

Samadhan National Daily

  • Ad

सराङकोट महायज्ञमा दोस्रो दिन २३ लाख

सराङकोटमा जारी श्रीमदभागवत विराट ज्ञान महायज्ञको दोस्रो दिन मंगलबार२३ लाख रुपैयाँ दान संकलन भएको छ । मंगलबार रामबहादुर थापाले ११ लाख ११ हजार, शिवप्रसाद कोइरालाले ३ लाख ३३ हजार, उमानाथ चपाईंले २ लाख ३३ हजार,...बाँकी

सत्याकृतको भजनमय शिवरात्री

शिवरात्रीको अवसरमा हल्लनचोकमा ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ हुने भएको छ । फागुन १ गते साँझ ६ बजेदेखि ८ बजेसम्म सत्याकृत ब्यान्डको प्रस्तुति रहने छ । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजनातथा सामुदायिक...बाँकी

प्रचण्डद्वारा विद्यालयको भवन शिलान्यास

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवघाटको संरक्षण र सम्वद्र्धनमा सबैको साझा प्रयास हुनुपर्ने बताएका छन् । सोमबार तनहुँको देवघाटस्थित वेद–वेदांग विद्यालयको भवन शिलान्यास गर्दै प्रचण्डले देवघाटधाम देशकै पवित्र तीर्थस्थल रहेकाले...बाँकी

ओथेलो असारसम्म रंगमञ्चमा

पोखरेली रंगमञ्चमा सक्रियता बढ्दै गएको छ । हालै गठन भएको ओथेलो थियटर गु्रपले आमागी असारसम्ममा नाटक मञ्चन गर्ने गरी तयारी थालेको छ । संस्थाको अध्यक्षमा आशीष अधिकारी, उपाध्यक्षमा शीतला अधिकारी, सचिव सबु पाठक, सहसचिव विष्णु...बाँकी

मिस नेपालको पोखरा अडिसन आज

हिडन ट्रेजररको व्यवस्थापनमा सञ्चालित मिस नेपाल २०१८ को संस्करणको लागि पोखरा अडिसनको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको लेकसाइडमा हुने अडिसनको लागि पोखराका विभिन्न कलेजहरुमा २०७४ माघ २१ र २२ गते पर्मोसन तथा प्रवद्र्धनात्मक...बाँकी

प्रेस चौतारी पत्रकारिता पुरस्कार शान्तिलाई

प्रेस चौतारी नेपाल कास्कीले सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार शान्ति गुरुङलाई सम्मान गरिएको छ । प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा सोमबार आयोजना गरिएको कार्यक्रममा पत्रकार गुरुङलाई ११ हजार...बाँकी

महायज्ञमा १६ करोड १० दान

पोखरा महानगरपालिका १८ सराङकोटमा सोमबार सुरु श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा लामाा ङवाङ कुङ्गा विष्टले १६ करोड १० लाख रुपैयाँ दान दिने घोषणा गरेका छन् । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको महायज्ञको...बाँकी

सांसदका समृद्धि सपना

संघीयता कार्यान्वयनका क्रममा पहिलोपटक प्रदेशसभा बैठकमा सहभागी सांसद निकै उत्साही देखिएका छन् । लामो संघर्षपछि संविधानसभामार्फत संविधान बनेर साँच्चिकै संघीयता कार्यान्वयनमा आइसक्दा राजनीतिक स्थिरितासँगै अब समृद्धिको ढोका खोल्नुपर्नेमा उनीहरुको जोड थियो । प्रदेश नम्बर ४...बाँकी

 बगरक्षेत्र तनावग्रस्त

पृथ्वीनारायण क्याम्पस क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ। कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले आफ्ना कार्यकर्ताको मृत्युको विषयलाई लिएर प्रदर्शन गरेपछि बगरक्षेत्र तनावग्रस्त बनेको हो । स्याङ्जा पृथ्वीनाराण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस...बाँकी

प्रदेश चार : ऐतिहासिक प्रदेशसभाको पहिलो बैठक सम्पन्न

पोखरामा सम्पन्न प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राख्नुभएको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो...बाँकी
Ad