• Ad

Samadhan National Daily

  • Ad

ड्यामसाइड क्षेत्रमा सरसफाइ

बिहानै लेकसाइड बासी हातमा कुचो, कोदालो र डोको लिएर सरसफाइमा निस्किए । कोही डोको बोकेर फोहोर उठाउन थाले भने कोही हातमा पञ्जा लगाएर फेवातालका प्लास्टिकजन्य फोहोर उठाउन थाले । सबै एक पंक्तिमा उभिए र पालैपालो...बाँकी

सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो । उनीहरुबाट ३ हजार ३ सय...बाँकी

उपमेयर मञ्जुकाे टेबलमा सम्बन्ध विच्छेददेखि साइबर अपराधका निवेदन

संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था गरेको छ । नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखलाई न्यायिक समितिको संयोजक तोकिएको छ । ऐन, नियम र निर्देशिका कुर्दा कुर्दै स्थानीय तहका न्यायिक समितिले ढिलो गरी काम थालेका...बाँकी

फोहोर पानी बेच्ने कम्पनीमा सिलबन्दी

गुणस्तरहीन पानी उत्पादन गरी बजार पठाउँदै आएका २ कम्पनीमा बुधबार स्थानीय प्रशासनले सिलबन्दी गरेको छ । गुणस्तर कायम नगरेको, उत्पादनस्थल फोहोर भएको, अघिल्लो अनुगमनको सुझाव पालना नगरेका कारण ती उद्योगमा सिलबन्दी गरिएको कास्कीका सहायक सिडिओ...बाँकी

कालिका माविकाे खाजा अभियानलाई लुम्बिनीकाे ९० हजार सहयाेग

पोखरा लेखनाथ महानगरपालिका वडा नं १० स्थित कालिका माविमा अध्ययनत वालवालिकाहरुलाई निःशुल्क खाजा प्रदान गर्ने बैकलाई मंगलवार सम्मान गरिएको छ । २०७३ सालदेखि संचालनमा आएको विद्यालय खाजा अभियानमा लुम्बिनी विकास बैंकले नगद ९० हजार सहयोग...बाँकी

पोखरा रोयल सहकारी १८ वर्षमा

पोखराको वुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले१७औंमनाएको छ । २०५९ जेठ ८ गते स्थापित सहकारीले वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम गर्यो । ‘पढाऔं सहकारी, बनौं सहकारीकर्मी’ भन्ने नाराका साथ सहकारीले सहकारी शिक्षा कार्यक्रम सञ्चालन...बाँकी

मुलाकाे खेत अब सुन्दर ‘बसुन्धारा पार्क’ बन्दै

फेवातालसँगै जोडिएको बसुन्धरा पार्क संरक्षणका लागि बसुन्धरा कोमागाने पार्क संरक्षण समितिले काम सुरु गरेको छ । करिब २० करोडको लागतको ५ वर्ष योजना अनुसार पार्क निर्माण गर्न थालिएको पार्क संरक्षण समितिका उपाध्यक्ष नरेश भट्टराईले जानकारी...बाँकी

पाेखरामा अस्तव्यस्त पार्किङः विकल्प खोज्दै महानगरपालिका

पोखरा लेखनाथ महानगरपालिकाले पोखराका मुख्य बजार क्षेत्रका सडकमा गरिने पार्किङको विकल्प खोज्ने निर्णय गरेको छ । महानगरपालिकाले व्यक्तिको जग्गा भाडामा लिएर ट्राफिक व्यवस्थापन गर्न सूचना जारी गरिसकेको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीको अध्यक्षतामा आइतबार...बाँकी

जावेद हबिब सैलुनको फ्रेन्चाइज पोखरामा

अन्तर्राष्ट्रिय ख्याति प्राप्त ‘द जावेद हबिब सैलुन एन्ड एकेडेमी’को फ्रेन्चाइज शाखा पोखरामा सञ्चालनमा आएको छ । शनिबार सैलुन एन्ड एकेडेमीका फाउन्डर/चियर मेन जावेद हबिब र पूर्वमिस नेपाल माल्भिका सुब्बाले शाखाको उद्घाटन गरे । विश्वभर करिब८...बाँकी

गुण्डागर्दी विरुद्ध कडा कारबाही गर्ने एसपी रानाको भनाई

गत वैशाख २७ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुखको जिम्मेवारी सम्हालेका एसपी ओमबहादुर रानाले गुण्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्रतिबद्धतासहित १२ बुँदै कार्ययोजना सार्वजनिक गरेका छन् । बुधबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले...बाँकी
Ad