• Ad

Samadhan National Daily

  • Ad

राप्रपा कास्की अध्यक्ष पुनलाई पितृशोक

RIP राप्रपा कास्कीका अध्यक्ष तथा पुन समाज नेपालका केन्द्रीय सदस्य, संगठन विभाग प्रमुख जयलाल पुनलाई पितृशोक परेको छ । उनका पिता नन्दप्रसाद मगरको ९१ वर्षको उमेरमा बिहीबार काठमाडौंमा निधन भएको हो । राप्रपाका अध्यक्ष कमल थापा,...बाँकी

दूधको अनुसन्धान गर्न कृषक समाज कास्कीकाे माग

milk-taskar राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूथ उत्पादक कृषक समाज कास्कीले यहींको फार्ममा उत्पादन भएको दूध भन्दै उपभोक्ता ठगेको विषयमा थप अनुसन्धान गर्न माग गरेको छ । बेजिल्लाबाट दूध ल्याएर यहीँको फर्मको नाम उल्लेख गरेर बेच्दा अफूहरुको...बाँकी

पोखराकाे खानेपानीलाई  साढे चार अर्ब लगानी

pokhara water photo सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि चार अर्ब ४३ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रकम विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले...बाँकी

ट्रक व्यवसायी समितिको वार्षिकोत्सवमा रक्तदान

gandaki-truck गण्डकी ट्रक यातायात व्यवसायी संघको ३६ औं वार्षिकोत्सव तथा स्थापना दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार नयाँबजारस्थित कार्यालय परिसरमा रक्तदान र पोखरा वृद्धाश्रममा खाद्यान्न सामग्री सहयोग गरी मनाइएको सहायक कार्यालय प्रमुख नारायण...बाँकी

१८ औं सडक महोत्सवको उद्घाटनमा क्रिस्टल

nani १८ औं सडक महोत्सवको उद्घाटनमा क्रिस्टल इण्टरनेशनल मण्टेश्वरीका बालबालिकाकाे समेत सहभागिता रह्याे । बुधबारदेखि पोखराको लेक साइडमा सुरु भएकाे महाेत्सवमा बालबाबालिका परम्परागत भेषाभुषाकासाथ नेपाली झण्डासहित सहभागी भएका थिए । पोखरा रेष्टुरेण्ट एण्ड बार एसोसिइसनको संयोजकत्वमा...बाँकी

मिस नेवा चैत ५ गते पाेखरामा हुने

miss-newa-pokhara-1137 नेवाः खलः कास्कीको आयोजनामा मिस नेवा पोखरा नेपाल संवत ११३७ हुने भएको छ । चैत ५ गते पोखरा सभागृहमा हुने प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका लागि २२...बाँकी

चौलो नृत्यसँगै लेकसाइडमा शुरु भयाे सडक महोत्सव

street-festival-1 अंग्रेजी नयाँ वर्ष स्वागतका लागि बुधबारदेखि सुरु पोखरा सडक महोत्सवमा डडेल्धुराको चौलो नृत्यले धेरैको ध्यान खिच्यो । १८ औं संस्करणको महोत्सव फेवाताल किनारको कोमागाने पार्कमा सुरु भएको छ । औपचारिक सुरुआत हुनुअघि लेकसाइडको खहरेबाट विभिन्न...बाँकी

राजाकाे दरबार कास्कीकोटमा भुजेल गाउँ होमस्टे

OLYMPUS DIGITAL CAMERA पोखरा वरपरका डाडाँहरुमा एउटा विशेषता छ, त्यो हो हिमाल, ताल र पोखरा देखिनु । यहाँका प्राय डाँडाबाट हिमश्रृंखला हेर्न सकिन्छ । यहाँका डाँडाले पर्यटकीय संभावना बोकेका छन् तर सबैले पर्यटक भित्र्याउन सकेका छैनन् । पोखरा...बाँकी

खाेइ सोलार ? हरायो…

solar_street_light ठेकेदार कम्पनीको लापरवाहीले लेखनाथमा सौर्य बत्ती जडान कार्यक्रम अलपत्र परेको छ । सौर्य बत्ती जडानका लागि लेखनाथ नगरपालिकाले २ संस्थासँग साझेदारी गरेर पोहोर काम थालेको थियो । नगर क्षेत्रभित्र ४ सय ४५ सौर्य बत्ती जडान...बाँकी

‘सेताे’ दूधमा माैलाएकाे ‘कालाे’ धन्दा !

milk-taskar हिजोआज पोखराका अधिकांश किनारा पसलमा खुला दूध किन्न पाइन्छ । कतिपय किनारा पसलमा त उज्यालो नहुँदै ग्राहकको लाइन लागिसकेको हुन्छ ।‘फार्म हाउसको ताजा’ पाउने आशमा अधिकांश उपभोक्ता खुला दूधतर्फ आकर्षित छन् । डेरीको पास्चराइज्ड पोका...बाँकी