• Ad
  • Ad

Samadhan National Daily

  • Ad

बसन्ती र भवानीलाई सञ्चारिकाको पुरस्कार

सञ्चारिका समूह पश्चिमाञ्चलले बिहीबार तीज विशेष कार्यक्रम एवं पुरस्कार वितरण गरेको छ । समूहले सञ्चारिका पत्रकारिता पुरस्कार बसन्ती बास्तोला र गुरुङ ब्युटी एकेडेमी पत्रकारिता पुरस्कार भवानी अधिकारीलाई प्रदान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि सञ्चारिका...बाँकी

अमरसिंह महिला समुहको अध्यक्षमा पुनः रंजित

अमरसिंह महिला समुहको चौथो साधारण सभा तथा प्रथम अधिवेशनले पुनः सविता श्रेष्ठ रंजितको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । बुधबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागी सविता श्रेष्ठ रंजितलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो...बाँकी

पोखरा इन्जिनियरिङमा रोबोेटिक्स र क्यापेक क्लब गठन

पोखरा इन्जिनियरिङ कलेज पोखरा–८, फिर्केमा रोबोटिक्स र क्यापेक क्लब गठन भएको छ । इलेक्ट्रोनिक एन्ड कम्युनिकेसनका विद्यार्थीहरुलाई समेटेर रोबोटिक्स क्लब गठन भएको छ भने कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुलाई समेटेर क्यापेक गठन भएको छ । क्लबमा छनोट...बाँकी

प्रकाशदेव पालिखे संघको कुनै पनि पदमा उम्मेदवार नबन्ने

पोखरा उद्योग वाणिज्य संघका बर्तमान उपमहासचिव प्रकाशदेव पालिखे संघको आसन्न महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार नबन्ने भएका छन् । पालिखेले बिहीबार विज्ञप्ति जारी गरी व्यवहारिक कारण र विविध बाध्यताले कुनै पनि पदमा उम्मेदवार बन्न नसक्ने...बाँकी

होटल संघद्वारा फेवा ताल सफाइ

पश्चिमाञ्चल होटल संघ पोखराले बुधबार जलकुम्भी झार फालेको छ । फेवा किनारको क्याम्पिङचोक घाटदेखि खहरेसम्म करिब पाँच सय मिटरको दुरीमा सरसफाइ तथा तालबाट जलकुम्भी झार हटाएको हो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...बाँकी

निमुखा विद्यार्थीलाई ‘सहारा’ दिने पाेखराकाे केन्द्रमा रहेकाे विद्यालय अाफै सहारा खाेज्दै

पृथ्वीचोकको बसपार्कभन्दा पूर्वपट्टि टिनले छाएको एउटा विद्यालय छ । गेटबाट भित्र छिर्नेबित्तिकै विद्यालयको प्रांगण टेकिन्छ । जुन घाँसै घाँसले ढाकिएको छ । एक छेउमा विद्यार्थीका लागि चाहिने थोरै अतिरिक्त पूर्वाधारहरु छन् । कक्षा कोठा साना...बाँकी

स्थानीय तह पुनर्संरचनामा सिफारिस गरियो वडासहितको खाका

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले राजनीतिक दल र स्थानीय नागरिकको सुझाव अनुसार वडा विभाजनसहितको ३ फरक खाका सिफारिस गरेको छ । बिहीबार बिहान जिल्ला विकास समितिमा बसेको सर्वदलीय बैठकले वडा र जनसंख्या विभाजन सहितको...बाँकी

अमेरिकी पेस्तोलसहित भारतीय नागरिक लेखनाथबाट पक्राउ

कास्की प्रहरीले लेखनाथबाट अमेरिकी पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्थानीय अशोक अधिकारीको घरमा डेरा गरी बस्ने भारतीय नागरिकले आफु मार्बलको काम गर्ने बताएका थिए । उनी केहि दिन अघिमात्रै लेखनाथ आएका थिए...बाँकी

गुरुङ पर्यटन व्यवसायीकाे अध्यक्षमा बोबरजंग चयन

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल अन्र्तगत पश्चिमाञ्चल क्षेत्रीय समिति पोखराको पाँचौ वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनले बोबरजंग गुरुङको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हर्कबहादुर गुरुङ, महासचिवमा कर्णबहादुर गुरुङ, सचिवमा...बाँकी

पाेखरा घुमेपछि काेसेली के लैजाने ? ………. रक्सी !

घुम्न जाँदा सम्झना स्वरुप केही न केही कोसेली लैजाऊँ भन्ने धेरैलाई लाग्छ । पोखरा घुम्न आउनेले मनभरि सम्झना त लिएर फर्कन्छन् नै, साथमा केही कोसेली सम्झना स्वरुप बोकेर लैजान चाहन्छन् । पहिले ‘पोखराको सम्झना’ लेखिएका...बाँकी
Ad