• Ad

Samadhan National Daily

  • Ad

दशैंमा स्वास्थ्य रक्षा

नेपालीहरुको खाने परम्पराको रुपमा मनाइने दशैं पर्व आजभोलि स्वास्थ्यको जोखिम पर्वको रुपमा पनि लिन थालिएको छ । असन्तुलित आहार, बिहार र आचारको कारण यो समयमा लाखौं आममानिसमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा स्वास्थ्य समस्या थपिने गरेको...बाँकी

मन्त्रिपरिषद्को निर्णय विरुद्ध प्रदर्शनमा उत्रिए चिकित्सक

उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् । सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा उनीहरुले आज माइतीघरमण्डलामा...बाँकी

चौध दिनमा २८ जनामा स्क्रब टाइफस

चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । गत भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । गत भदौ २० गते १५४...बाँकी

पश्चिमाञ्चल अस्पतालमा चिकित्सककाे अभावले शिशु उपचार कक्ष बन्द हुने अवस्थामा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बालरोग विभागमा दैनिक १ सय ५० को हाराहामीमा बिरामी आउँछन् । तर अस्पतालले विशेषज्ञ चिकित्सक व्यवस्था गर्न नसक्दा मेडिकल अफिसरको भरमा बिरामी जाँच हुने गरेको छ । दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुँदा...बाँकी

नवलपरासीमा दस बर्षमा चाैध गुणा एचआइभी संक्रमित बढे

नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ । एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर...बाँकी

‘डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने’ प्रस्तावको विरोध

“चिकित्सकको लापर्बाहीले” बिरामीको मृत्यु भएमा सम्बन्धित डाक्टरले नै क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरी कानून बनाउन मन्त्रिपरिषद्ले दिएको निर्देशनप्रति स्वास्थ्य मन्त्रीले असन्तोष व्यक्त गरेका छन्। यसअघि नै त्यससम्बन्धी स्पष्ट ऐन बनिसकेको भन्दै स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले डाक्टरहरुसँग...बाँकी

भारतीय प्रमाणपत्रकाे अाडमा बेनामे औषधीको व्यापार

बजारका चोक र फुटपाथमा निर्धक्कसँग औषधी बिक्री हुन्छ ।  माइकमा चर्को आवाज लगाएर औषधीको प्रचार गरिन्छ । त्यही सुनेर सर्वसाधारण झुम्मिन्छन्, अनि कतिले किनेर पनि लैजान्छन् । जिल्ला अनुगमन समितिले पोखरामा औषधी पसलमा अनुगमन गर्छ...बाँकी

‘एउटै सुईबाट सबै खोप लगाउन सकिने’

अमेरिकी अनुसन्धानकर्ताले बाल्यावस्थामा लगाइने सबै खोप भविष्यमा एउटै सुईमार्फत लगाउन सकिने एउटा प्रविधिको विकास गरेका छन्। एकचोटिमै दिन सकिने उक्त सुईमा कप आकारको निकै सानो क्याप्सुलले शुरुवाती खोपको पहिलो मात्रा छाड्नेछ र त्यसपछि समय-समयमा वृद्धि...बाँकी

पाेखराबाट फैलदैछ अाँखाकाे ज्याेति निभाउने ‘सेताे पुतली’काे डरलाग्दाे राेग

पोखरा भलामकी २ वर्षीया विपना थापा दौडिँदै थिइन्, पुतली आएर आँखामा ठोक्कियो । एकैछिनमा उनको आँखा चिलायो र दुख्न थाल्यो । उनका परेला सुन्निन थाले भने आँखा रातो हुँदै गयो । उनलाई हिमालयन आँखा अस्पतालमा...बाँकी

दिल्लीकाे अपाेलाेमा अब नेपालीलाई भारतीयकै रेटमा उपचार गराइने

भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पताललले नेपाली नागरिकमाथि लगाउँदै आएको अतिरिक्त शुल्क हटाएको छ। विदेशी नागरिकलाई भारतीय नागरिकको तुलनामा लिइँदै आएको अतिरिक्त शुल्क हटाइएको अस्पतालका प्रमुख संचालन अधिकृत(सिओओ) गगन सेहगलले जानकारी दिए। यसअघि अन्य देशका...बाँकी
Ad