• Ad

Samadhan National Daily

  • Ad

हुलाक र हुलाकी फेरिए, चिठ्ठी हैन अब अनलाइन पार्सल बाेक्दै

चिठी आदान प्रदानको समय अहिले लगभग सकिएको छ । इमेल र इन्टरनेटको जमाना आएपछि भने न विदेशबाट चिठी आउँछ न सहरबाट आफन्तको । रेडियो सुनेर या पत्रपत्रिका पढेर पत्रमित्रताको अनुरोध गर्ने दिन पनि सकिए ।...बाँकी

फेसबुकद्वारा ८ करोडभन्दा बढी प्रयोगकर्ताका विवरण दुरुपयोग !

केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ। ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताइएको छ। गोप्य जानकारी सार्वजनिक...बाँकी

बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना

विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ । “फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी...बाँकी

संसार हल्लाउने रुसको मिसाइल

स्टार वार्स जस्ता साइन्स फिक्सन र हतियारबाट दुनियाँलाई नस्ट गरेको फिल्म त देख्नु भएको होला । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्ता हतियारहरुको वास्तविकता प्रस्तुत गरे । भिडियोमार्फत् संसदमा देखाइएका ति हतियार अझै रुससँग छन्...बाँकी

पाेखरा इञ्जिनियरिङमा छैटाै‌ं पेक प्रदर्शनी सुरु

इञ्जिनियरिङका विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासलाई जोड दिन पोखरा इञ्जिनियरिङ कलेज फिर्केले आयोजना गरेको छैटौं पेक इञ्जिनियरिङ एक्स्पो २०१८ बिहीबार सुरु भएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसीले प्रर्दशनीको उद्घाटन गर्दै पोखरालाई प्रविधीमैत्री शहर बनाउन विज्ञान...बाँकी

सेक्स रोबोट ‘हार्माेनी’ले भुलाउनेछ दुनियाँलाई

मस्ती र मनोरञ्जनको दुनियाँमा प्रविधिले अझ रोमाञ्चकता थपिदिएको छ । यसैको पछिल्लो उदाहरण हो ‘हार्माेनी ३.०’ । क्यालिफोर्नियाका म्याट म्याकमुलेनले हालै तयार पारेको सेक्स डलले विश्व यौन उद्योगमा अर्काे क्रान्ति ल्याएको छ । हुनत यसअघि...बाँकी

लास भेगासमा चालकविहीन बस पहिलो दिनमै दुर्घटनामा

अमेरिकाको लास भेगस शहरमा एउटा स्वचालित यात्रु बस आफूले सेवा दिएको पहिलो दिनमै दुर्घटनामा परेको छ। ‘कैयौं’ यात्रुहरु सवार भनिएको उक्त चालकविहीन बस सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएको थियो। उक्त दुर्घटनामा कसैलाई चोटपटक लागेको...बाँकी

आइन्स्टाइनको नोट झण्डै १६ लाख डलरमा बिक्री

विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले खुशीपूर्ण जीवनयापनसम्बन्धी उनको सिद्धान्तबारे लेखेका लेखोट १५ लाख ६० हजार डलरमा बिक्री भएको छ। जेरुसलेममा लिलाम बढाबढमा ती लेखोट बिक्री भएका हुन्। नोबेल पुरस्कार विजेता भौतिकशास्त्री आइन्स्टाइनले सन् १९२२ मा एक...बाँकी

भेडीखर्के र ठाडोभाका

–‘भेडीखर्के दाइसँगै गायकीको एक युग अन्त्य भए पनि ठाडो भाका भने खत्तम भएको छैन भाइ !’ फेरि उनले पुरानै भनाइ दोहोर्‍याए, ‘मैले गाएको ठेट ठाडो भाका चाहिँ होइन नि है ।’ _कवि-कलाकारको जीवनको भित्री पाटो...बाँकी

अस्ताए कृषि वैज्ञानिक स्थापित, शाेकमा लीबर्ड र पाेखरा

वरिष्ठ कृषि वैज्ञानिक भुवनरत्न स्थापितको उपचारका क्रममा अमेरिकामा निधन भएको छ । अमेरिका स्थित ब्राउन क्यान्सर अस्पतालमा जिब्रोको उपचार गर्दा गर्दै आइतरबार दिउँसो ६३ वर्षको उमेरमा निधन भएको उनका आफन्तले जानकारी दिए । पोखरा ३...बाँकी
Ad