ईपीएल क्रिकेटः फाइनल प्रवेशका लागि भैरहवा र काठमाडौं भिड्दै
समाधान संवाददाता
२०७५ पुष ५ गते १०:३१

५ पुस, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुदैछ ।
टियु क्रिकेट मैदानमा आज साढे ११ बजे सुरु हुने दोस्रो क्वालिफायर खेलमा दुबै टिम जित हात पार्दै फाइनल पुग्ने लक्ष्यमा छन् । काठमाडौं पहिलो क्वालिफायर खेलमा ललितपुर प्याटि्रएटससँग एक विकेटले पराजित हुदै दोस्रो क्वालिफायरमा पुगेको थियो । ललितपुर भने फाइनलमा पुगिसकेको छ ।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया