युवाको रोजाइमा बालाजु बाइसधारा

समाधान संवाददाता २०७५ पुष ५ गते १०:४०

४ पुस, काठमाडौं । पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले युवा पुस्ताको मन तान्न सफल भएको छ ।

नागार्जुनको फेदीमा अवस्थित बाइसधारा उद्यानमा दैनिक घुम्न आउने, वनभोज, विवाह र ब्रतवन्ध गर्नेको रोजाइमा पर्न थालेको उद्यानका कार्यालय प्रमुख दामोदर लामाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया