रियल मड्रिड फाइनलमा, बेलले गरे हृयाट्रिक

समाधान संवाददाता २०७५ पुष ५ गते १०:४८

५ पुस, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति युएईको अबुधाबीस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा जापानको क्लब कासिमा एन्टलर्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले फाइनलमा स्थान बनाएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया