नेपालले युएईसँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने पक्का,

समाधान संवाददाता २०७५ पुष ५ गते १०:४९

४ पुस, मंसिर, काठमाडौं । नेपालले युएईसँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज युएईसँग खेल्ने पक्का पनि मिति भने तय भइसकेको छैन । नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले युएईसँग नेपालले खेल्ने पक्का भएको बताए । उनले भने ‘युएईसँग खेल्ने हाम्रो प्रस्ताव आईसीसीले स्वीकारेको हो । अब हामी युएईसँग खेल्ने छौ तर मिति तय हुन बाँकी छ ।’

Advertisement

तपाईको प्रतिक्रिया