संसदीय समितिको निश्कर्ष–डीपीआरविना निजगढ विमानस्थल निर्माण अगाडि बढाइनु हुँदैन
समाधान संवाददाता
२०७५ पुष ५ गते ११:०९

२८ मंसिर, काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले डीपीआर विना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाउन नहुने निश्कर्ष निकालेको छ ।
ईआईए रिपोर्टका आधारमा मात्रै काम भइरहेको तर, डीपीआर तयार नभइ कानुन अनुसार काम अगाडि नबढेकाले त्यसलाई प्रक्रियागत रुपमा जानु उपयुक्त हुने निष्कर्ष समितिको रहेको सचिव सुदर्शन कुईंकेलले बताए ।
सम्बन्धित







लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया