वाइडबडी खरिदको छानबिन गर्न लेखाले बनायो उपसमिति
समाधान संवाददाता
२०७५ पुष ५ गते ११:१०

२६ मंसिर, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ ।
समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया