वाइडबडी खरिदको छानबिन गर्न लेखाले बनायो उपसमिति

समाधान संवाददाता २०७५ पुष ५ गते ११:१०

२६ मंसिर, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ ।

Advertisement

समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया