लेनोभोले ल्यायो १२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन

समाधान संवाददाता २०७५ पुष ५ गते ११:१५

चिनियाँ कम्पनी लेनोभोले १२ गिगाबाइट क्षमताको र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ ।

मंगलबार चीनमा आयोजित विशेष समारोहबीच लेनोभोले दुईवटा स्मार्टफोन सार्वजनिक गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया