फेसबुकमा साइबर आक्रमण, ६८ लाख प्रयोगकर्ताका निजी तस्वीर असुरक्षित
समाधान संवाददाता
२०७५ पुष ५ गते ११:१६
पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा फसिरहेको सोसल मिडिया प्लेटफर्म फेसबुकको सुरक्षा संकट झनै गहिरिएको छ ।
पछिल्लोपटक फेसबुकमा भाइरस आक्रमण भएको र त्यसका कारण ६८ लाख प्रयोगकर्ताका तस्वीरहरु असुरक्षित बनेको बताइएको छ
सम्बन्धित
तपाईको प्रतिक्रिया