जाडोमा पानी ! अपुग हुन्छ है शरीरमा

समाधान संवाददाता २०७५ पुष ५ गते ११:२८

चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ ।

पानी वा जललाई जीवन मानिन्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया